© २०२३
काठमाण्डौ –
एसीसी १९ वर्षमुनिको नेपाली टोलीले एशिया कपअघि भारतको कर्नाटकको १९ वर्षमुनि टोलीसँग आजदेखि पाँच खेलको शृङ्खला खेल्दैछ ।
नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप मूलपानी क्रिकेट मैदानमा ५० ओभरको अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
नेपाली र कर्नाटक युवा टोलीबीचको पहिलो खेल आज हुँदैछ भने दोस्रो खेल पर्सि शुक्रवार,तेस्रो खेल मङ्सिर २ गते, चौथो खेल मङ्सिर ४ गते र पाँचौँ तथा अन्तिम खेल मङ्सिर ६ गते हुनेछ ।
यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि यूएई जानेछ । युवा टोलीको कप्तानमा हेमन्त धामी छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी