© २०२३
काठमाडौँ ।
पाकिस्तानले अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा जित हासिल गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा पाकिस्तानले अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १६४ रनको लक्ष्य पछाएको पाकिस्तानले २६.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यस अघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ३५ ओभरमा अल आउट हुदै १६३ रन बनाएको थियो ।
यो जितपछि ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । अब सिरिजको तेस्रो खेल आइतबार हुने छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी