© २०२३
काठमाडौँ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सुसी वाइल्सलाई ह्वाइटहाउसको चिफ अफ स्टाफमा नियुक्त गरेका छन् ।
वाइल्स ट्रम्पको चुनावी अभियानकी प्रबन्धक थिइन् । उनी लामो समयदेखि ट्रम्पको सल्लहाकारको रुपमा रहेकी छन् । २०२० को निर्वाचनआमा ट्रम्पलाई फ्लोरिडा राज्यमा चुनाव जिताउन सहयोग गरेकी वाइल्सले त्यसपछिको चार बर्ष ट्रम्पको चुनावी अभियानलाई नेतृत्व गरेकी थिइन् । ट्रम्पले यस पटकको चुनाव जितेपछिको पहिलो भाषणमा समेत आफ्नो जितमा वाइल्सको सबैभन्दा ठुलो भूमिका रहेको उल्लेख गरेका थिए ।
वाइल्सलाई ह्वाइटहाउसको चिफ अफ स्टाफ नियुक्त गर्दै ट्रम्पले उनी अमेरिकाको इतिहासमा पहिलो महिला चिफ अफ स्टाफ हुने बताएका छन् । ट्रम्पले वाइल्स स्मार्ट, क्रियटिभ र सम्मानित महिला भएको भन्दै २०१६ र २०२० को आफ्नो चुनावी अभियानमा पनि उनको भूमिका रहेको बताएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी