© २०२३
काठमाडौँ ।
अफगानिस्तानले बंगालदेशविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा अफगानिस्तानले बंगलादेशलाई सिरिजको पहिलो खेलमा ९२ रनको जित हासिल गरेको छ ।
अफगानिस्तानले दिएको २३६ रनको लक्ष्य पछाएको बंगलादेश ३४.३ ओभरमा १४३ रनमा अल आउट भएपछि खेल ९२ रनले हारेको थियो ।
बंगलादेशलाई आलआउट गर्ने क्रममा अफगानिस्तानका बलर एएम घजानफारले ६ विकेट लिएका थिए ।
यसअघि पहिला ब्याटिंग गर्दै ४९.४ ओभरमा अल आउट हुदै २३५ रन बनाएको थियो । ७१ रनमा ५ विकेट गुमाएको अफगानिस्तानका लागि मोहमद नवीले ८४ रन र कप्तान हाश्मतुल्लाह शाहिदीले ५२ रन बनाएर पारी सम्हालेका थिए ।
अब सिरिजको दोस्रो खेल शनिबार हुने छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी