ट्रेंडिंग:

>> दक्षिण कोरियाः राष्ट्रपति बिरूद्दकाे महाभियोग पारित भएपछि प्रधानमन्त्री हान अब काब राष्ट्रपति >> अब विद्यालय तहको शिक्षा सीपयुक्त बनाउन जरूरी भइसक्याेः उपप्रधानमन्त्री सिंह >> आयोजक खस्यौली रेडको विजयी शुरुवात >> पाेखरालाई ६ विकेटले हराउँदै काठमाण्डाैकाे प्लेअफ सम्भावना बलियाे >> पत्रकार महासंघ निर्वाचनः यस्तो आयो लुम्बिनीका १२ जिल्लाको परिणाम >> जिलिको जिक्कर एक्स रुपन्देहीमा लन्च >> स्व.प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल शुरु >> नेवाः दय् दबू बुटवलमा नया नेतृत्व >> गुरुको समीपमा >> बुटवल तिनाउ पुलको डिभाइडरमा बलेरो जिप ठोक्किएर दुर्घटना हुँदा दम्पत्तीसहित ३ को मृत्यु >> प्रतापपुरमा आधारभूत तह ‘पूर्ण निःशुल्क’ >> पत्रकार महासंघ रुपन्देहीमा चौतारी र युनियनको संयुक्त प्यानल विजयी, अध्यक्षमा दिनेश पाण्डे >> प्रदेश सरकारमा कर्मचारी अभावः लुम्बिनीमा आधा कर्मचारी कामचलाउ >> गुल्मीमा गाडी दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती र छोरासहित ५ जना घाइते >> त्रिभुवन विमानस्थलमा निर्माण कार्यको समय परिवर्तन, ८ घन्टा मात्र बन्द रहने >> नेपालको विद्युत् प्रणाली सुदृढ, नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालनमा >> पुष्पाः २ का अभिनेता अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने >> बसिर अहमदको अर्धशतकमा विराटनगरको शानदार जित >> राष्ट्रिय एकता हाम्रो मूल मन्त्रः प्रधानमन्त्री >> राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका लागि नयाँ राजदूतको नियुक्ति >> प्रधानमन्त्री ओली भारत भ्रमणको आन्तरिक तयारीमा >> घुस लिएको आरोप पुष्टि भएपछि चीनका पूर्व फुटबल प्रशिक्षक जेल चलान >> माओवादीको बैठक पुस २१ गतेका लागि सर्यो >> अल्लु अर्जुन पक्राउ प्रकरणः आरोप प्रमाणित भएमा जान सक्छन ५ बर्ष जेल >> अपडेटः हैदाराबादवाट पुष्पाः २ अभिनेता अल्लु अर्जुन पक्राउ, प्रहरी चाैकी पुर्याइयाे >> ब्यवस्था परिवर्तन भएसँगै बिकास पनि बढेको छः उपप्रधानमन्त्री सिंह >> अण्डाको मूल्य वृद्धि: नयाँ दर लागू >> श्रीलङ्कामा नेपाली राजदूतको लागि नियुक्ति सिफारिस, उजुरीको अवसर >> नेकपा माओवादीको स्थायी कमिटी बैठक सुरू >> मुग्लिन–पोखरा सडकको कोत्रे खण्ड ५ दिन अवरुद्ध, यातायात बन्द हुने >> वायुसेवा सञ्चालक संघको निर्णय: खुम्बु क्षेत्रमा हेलिकप्टर उडान निरन्तरता दिने >> ट्रम्पको परफ्युम विज्ञापनमा बाइडेनकी श्रीमतीको तस्बिर !! >> एउटा यस्ताे जापानी वाइन, जाे युनेस्कोमा सम्पदामा छ सुचिकृत >> जब एक बालकले आमाको प्रेमीको बन्दुकबाट आमालाइ नै  गोली हाने >> क्रिकेटका लिजेन्ड ब्रायन लारा काठमाडाैंमा >> सुनको मुल्य १ हजार बढीले घटयो >> नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोः प्रधानमन्त्री >> कर्णाली याक्सले दिएकाे १२९ रनको लक्ष्य पछयाउँदै लुम्बिनी >> सामुदायिक वन समूह समस्यामा, तीन तहका सरकारबीच समन्वयको अभाब  >> बेलायतमा हाडा नाता बिहेवारी बढे पछि प्रतिबन्ध लगाउन माग >> एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौका बापत १५०० शैक्षिक सामग्रीको वितरण गर्ने पक्का >> सडक निर्माणमा ढिलासुस्ती नगर >> रामग्राम स्तुपमा रहेका बुद्धको अष्टधातुको विशेष पूजा >> एउटै नगरमा २७ सडक >> नेपाल पत्रकार महासङ्घको चुनाव आज >> माैसम पूर्वानुमान : काठमाडौँ उपत्यका र तराईमा हुस्सुको सम्भावना >> एनपीएल : लुम्बिनीविरुद्ध कर्णाली र विराटनगरविरुद्ध चितवन प्रतिस्पर्धामा >> कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै >> पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष ढकाल निरविरोध सदस्यमा घर्ती अध्यक्षमा ३ जनाको उम्मेद्बारी >> प्रसाइलाइ धरौंटीमा रिहा गर्न अदालतको आदेश

घाइतेहरुलाई मुख्यमन्त्रीको ढाडस्–‘उपचारमा कुनै कमी हुन दिंदैनौं’

२० कार्तिक २०८१, मंगलवार
२० कार्तिक २०८१, मंगलवार

बुटवल, २० कात्तिक ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामा परी घाइते भएकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । बुटवल स्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाइतेहरुको अवस्था बारे जानकारी लिएका हुन् ।

अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं ६ खिल्जीमा सोमवार साँझ भएको दुर्घटनामा परी घाइते बिरामीहरुसंग भेट गर्दै उनले उपचारमा कुनै कमी नहुनेगरी व्यवस्था मिलाइएको जानकारी दिए ।

बुटवल स्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाइतेहरुलाई भेट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो क्रममा मुख्यमन्त्री आचार्यले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिएका छन् । ‘घाइतेहरुको उपचारमा कुनै कमी नहोस् । सबै प्रकारको उपचार सेवा प्रदान गरिनुपर्छ’, चिकित्सकहरुसंग छलफल गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिनुहोला ।’

दुर्घटनामा परेर दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका थिए । घाइतेहरुको हाल अस्पतालहरुमा उपचार भइरहेको छ । भैलो खेलिरहेको समूहकै बीचबाट ना ३ ख २४७१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित तवरले अघि बढ्दा यो दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?