ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

यी हुन् अर्घाखाँची दुर्घटनाका मृतक र घाइते (सूची)

२० कार्तिक २०८१, मंगलवार
२० कार्तिक २०८१, मंगलवार

अर्घाखाँची ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको खिल्जी र असुरकोटको संगमस्थल उदयठाँटीमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

घाइतेमध्ये १० जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ। १ जनालाई अर्घाखाँची अस्पतालमा सामान्य उपचारपछि घर फर्काइएको छ। बाँकी घाइतेहरूको अर्घाखाँची अस्पतालमै उपचार भइरहेको छ।

भैलो खेलिरहेको समूहकै बीचबाट ना ३ ख २४७१ नम्बरको यात्रुवाहक अनियन्त्रित तवरले अघि बढ्दा यो दुर्घटना भएको हो। बस सन्धिखर्कबाट प्युठान जाँदै गरेको बस साँझ करिब ४ बजे दुर्घटना भएको थियो।

बसले भैलो खेलिरहेकाहरूलाई सोहोरेर लगेपछि त्यहाँ कोकोहोलो मच्चिएको थियो।

दुर्घटनामा मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका वडा नम्बर-६ फूलबारीकी २२ वर्षीया तारा श्रेष्ठ ढाकाबाङकी ७० वर्षीया रुनी खनाल छन्। खनालको  घटनास्थलमै र गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

घाइते हुनेहरूको विवरण यसप्रकार छ-

१) खिल्जी निवासी ३८ वर्षीया यमुना थापा

२) असुरकोट निवासी १२ वर्षीया रोजिना परियार

३) असुरकोट निवासी ९ वर्षीया अन्सिला सुनार

४) खिल्जी निवासी १८ वर्षीया बिन्दु परियार

५)  भूमिकास्थान नगरपालिका ६, खिल्जी निवासी ३५ वर्षीय प्रकाश बेल्बासे

६) खिल्जी निवासी ४१ वर्षीया ईश्वरी गैरे भुसाल

७) खिल्जी निवासी १८ वर्षीया शर्मिला मुखिया

८) खिल्जी निवासी १२ वर्षीया जुना परियार

९) खिल्जी खामारीबास निवासी ३८ वर्षीया जुना थापा

१०) खिल्जी निवासी ७२ वर्षीय प्रेमबहादुर श्रेष्ठ

११) असुरकोट निवासी ३४ वर्षीय नवराज श्रेष्ठ

१२) असुरकोट निवासी ४९ वर्षीया सुष्मा घर्ती

१३) असुरकोट निवासी ५ वर्षीय रवीन्द्र श्रेष्ठ

१४) खिल्जी निवासी २९ वर्षीय गोपाल थापा

१५) खिल्जी निवासी २३ वर्षीय जीवन घर्ती

१६) माछा मारे निवासी २१ वर्षीया कविता पुन

१७) निवाकोट निवासी ४४ वर्षीया रुपा श्रेष्ठ

१८) सन्धिखर्क नगरपालिका २, भक्तिटोल निवासी गीता भाट

१९) प्युठान, ऐरावती गाउँपालिका ९, बुजुली निवासी १७ वर्षीया विमला नेपाली

२०) ६० वर्षीया सुमित्रा थापा

२१) प्युठान, मलारानी गाउँपालिका २, खैरेनीडाँडा निवासी २२ वर्षीय विक्रम पुन

२२) १७ वर्षीय पर्वत राना

२३) भूमिकास्थान ५ निवासी ६० वर्षीया उम्कला पुलामी मगर

२४) भूमिकास्थान ६ निवासी २९ वर्षीय विष्णु पाण्डे

२५) प्युठान, ऐरावती गाउँपालिका ६, सिमलचौर निवासी ४० वर्षीया सीता नेपाली

२६) भूमिकास्थान ६, खिल्जी निवासी ११ वर्षीया अनुपा खण्डनी

२७) असुरकोट निवासी ६० वर्षीया पवित्रा घर्तीमगर

२८) ११ वर्षीया आइस्मा पुलामी

२९) प्युठान मल्लरानी गाउँपालिका २, खरेनीडाँडा निवासी १९ वर्षीय नवीन पुन

३०) २० वर्षीय हिमाल पौडेल

३१) २२ वर्षीय श्रीधर केसी

३२) १८ वर्षीया स्मृति बेल्बासे

३३) भूमिकास्थान नगरपालिका ४ फलामखिल्जी निवासी ३१ वर्षीय रवि रेग्मी

३४) प्युठान, मल्लरानी गाउँपालिका २, चुजाँठाटी निवासी १८ वर्षीय बबिन राना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?