© २०२३
काठमाडौँ ।
आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज अमेरिका र स्कटल्याण्ड खेल्दै छन् ।
यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ ।
यस सिरिजमा अमेरिका र स्कटल्याण्डले एक एक खेल जितेका छन् ।
अमेरिकाले २ खेलमा नेपालविरुद्ध जित हासिल गरेको थियो भने स्कटल्याण्डविरुद्ध हार बेहोरेको थियो । त्यस्तै स्कटल्याण्डले पहिलो खेलमा अमेरिकालाई पराजित गरेपनि दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो ।
लिग-२ मा अमेरिका १० खेलमा १४ अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने स्कटल्याण्ड ९ खेलमा ११ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै नेपालको भने १० खेलमा केवल ५ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी