ट्रेंडिंग:

>> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ?

जापानी युवाका चार श्रीमती दुई प्रेमिका : ५४ बच्चा जन्माएर किर्तिमान बनाउने लक्ष्य

३ कार्तिक २०८१, शनिबार
३ कार्तिक २०८१, शनिबार

काठमाडौँ । जापानबाट एउटा अनौठो खबर आएको छ । उत्तरी प्रान्त होक्काइडोकी ३६ वर्षीया रयुता वतानाबेले विगत १० वर्षदेखि कुनै जागिर छैन । तर, उनको आकांक्षा भने फरक छ । उनी बिहे र घरको व्यवस्थापन मात्र गर्न चाहन्छन् । यति मात्र होइन, उनी ५० भन्दा बढी बच्चाको पिता बन्न चाहन्छन् ।

वतानावेका हाल चार श्रीमती र दुई प्रेमिका छन् । यी श्रीमती र प्रेमिकाको आम्दानीबाट सम्पूर्ण घरपरिवार चल्छ । सबै भन्दा ठूलो कुरा त उनको लक्ष्य ५४ सन्तानको पिता बन्ने हो । यसरी आफुले वैवाहिक भगवानको उपाधि प्राप्त गर्न सक्ने उनको विश्वास छ ।

मिडिया रिपोर्टका अनुसार वतानाबे विगत १० वर्षदेखि काम गरिरहेका छैनन् र उनी आफ्नी श्रीमती र प्रेमिकाको कमाईमा निर्भर छन् । उनीसँग अहिले १० बच्चाहरू छन् । उनी आफ्ना दुई छोराछोरी र तीन श्रीमतीसँग बस्छन् । उनीहरूले घरधनीको जिम्मेवारी लिएका छन्, जसमा घरको काम, खाना पकाउने र बच्चाहरूको हेरचाह गर्ने समावेश छ ।

उनको घरायसी खर्च हरेक महिना करिब ६ हजार डलर रहेको छ, जसलाई उनका श्रीमती र प्रेमिकाले संयुक्त रुपमा दिने गर्दछन् । वतानाबेको चौथो श्रीमती पनि छन्, जो उनीभन्दा केहि वर्ष जेठी छिन्, तर उनी उनीबाट अलग भइसकेका छन् । यसबाहेक उनले सामाजिक सञ्जालमार्फत आफ्ना दुई प्रेमिकालाई भेटेका थिए । एक टेलिभिजन कार्यक्रममा उनले भनेका थिए-म महिलालाई मात्र माया गर्छु, जबसम्म हामी सबै एक अर्कालाई समान रूपमा माया गर्छौं, त्यहाँ कुनै समस्या हुदैन ।

वतानाबेको लक्ष्य जापानमा सबैभन्दा बढी बच्चा जन्माउने कीर्तिमान तोड्ने हो । टोकुगावा इनारी नामक शोगुनले आफ्नो शासनकालमा २७ रानीबाट ५३ सन्तान जन्माए । वातानाबे भन्छन्- ‘म ५४ सन्तानलाई जन्म दिन चाहन्छु ताकि मेरो नाम इतिहासमा लेखियोस् । म अझै नयाँ श्रीमती खोज्दै छु । जापानमा बहुविवाह गैरकानूनी भएकाले वतानाबेले एकै पटक धेरै महिलासँग विवाह गर्न भने पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?