ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

बुटवलमा सरायँ नाच प्रदर्शन

१ कार्तिक २०८१, बिहीबार
१ कार्तिक २०८१, बिहीबार

बुटवल, १ कार्तिक । पहाडी क्षेत्रमा दशैंपछि नाचिने परम्परागत सरायँ नाच बुटवलका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । बुटवलको देबिनगर स्थित नव दुर्गा मन्दिर, नयागाउँस्थित नवदुर्गा भवानीको मन्दिरमा स्थानियहरु सहभाथी भएर सरायँ नाच प्रदर्शन गरेका हुन ।

तराईमा बसाई सरेर आएपनि पहाडको संस्कृतिलाई जर्गेना गर्न विभिन्न समाजहरु एकतावद्ध भएर नाच गरेका हुन । जहा सहभागीहरु काठका तरबार, खुकुरी आदि परम्परागत हातहतियारहरु नचाएर युद्धकला प्रदर्शन गर्दै एक आपसमा खुसी साटासाट गर्ने र रमाइलो गरे । बुटवल देवीनगरस्थित नवदुर्गा मन्दिर समितिको आयोजनामा चौपारीबाट शुरुभएको सरायँ नाच मन्दिरमा प्रदर्शन भएको थियो । यहा विगत १५ वर्षदेखि सरायँ प्रदर्शन गरिदै आएको समितिका अध्यक्ष अर्जुन कुवरले बताए ।

यसैगरि नयागाउस्थित नवदुर्गा भवानीको मन्दिरमा विगत लामोसमयदेखी सराँय नाचं देखाईदै आएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष तुलसीराम भण्डारीले बताए । ‘मन्दिरमा बिस. २०७५ सालदेखि सराँय नाच देखाउन शुरु गरेका हौ ।’—उनले भने । सरायँ हेर्न र सहभागी हुनेको बाक्लो भिड लागेको संयोजक कमल अधिकारीले बताए । वडाका बिभिन्न स्थानको परिक्रमा गर्दै तिनाउमा फुलपाती बिसर्जन गरिएको थियो ।

यसैगरि बुधबार जीतगढीमा ऐतिहासिक सरायँ नाच प्रदर्शन गरिएको थियो । जहा सेनाको टुकटीद्वारा युद्धकला प्रदर्शन समेत गरे । सरायँ नाच विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा लगायत विभिन्न जिल्लाहरुका कोट तथा शक्तिपीठहरूमा नाच्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?