© २०२३
बुटवल, ३० भदौ ।
बुटवल अटो ईन्जिनियरिङ्ग एशोसीयसनको १५ औं अधिवेसनका लागि प्रेम गौचनले अध्यक्षतामा उमेद्बारी दिने भएका छन्। उनको प्यानलमा उद्योग उपाध्यक्षमा धुब्रराज भुषाल, बाणिज्य उपाध्यक्ष पदमा बाबुराम अचार्यले उमेद्बारी दिने भएका हुन। यस्तै महासचिव पदमा पुजा गैरे, कोषाध्यक्ष पदमा नमराजसुवेदी, सचिवमा मनिष पाण्डे, सह कोषाध्यक्षमा शबराज भण्डारीले उमे ्बारी दिने भएका हुन।
यस्तै उनको प्यानल सदस्यहरुमा दुर्गा प्रसाद गैरे, विजय पाण्डे, सुर्य नारायण महत, हुस्मद्दीन मुसुलवान, महमद ् चाँद शेख, यदुमणी पंगेनी, यज्ञ प्रसाद पाण्डे रहेका छन्। उनको प्यानलको लेखा समितिसंयोजक रोशन पाण्डे र सदस्यमा नारायण खनाल र अरुण कुमार अर्यालले उमेद्बारी दिने भएका हुन। प्र कुनै पनि भौतिक संरचना निर्माण गरीने प्रतिवद्धता अगाडी बढाएको छ। मैनाबगर नागरिक हक हित संरक्षण समितिको माग सम्बोधन गर्न छुट्टै कार्यदल गठन गरी कार्य अगाडी बढाइने बताइने लागयतका एजेन्डा उनकोड प्यानल बढाएको ५।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी