Butwal Today

मन्त्रिपरिषद्को बैठक आज बस्दै

२७ भाद्र २०८१, बिहीबार
अ+
अ-

काठमाडौँ ।

आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

सिंहदरवारमा साँझ ६: ३० बजे बस्ने बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?