ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीलाई अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ भन्नुभएको होइन- महासचिव पोखरेल >> दक्षिणी लेबनानमा इजरायलको ठुलो हवाई हमला >> अमेरिकामा ‘हेलेन’ आँधीले मृत्यु हुनेको संख्या २०० नाघ्यो >> धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता रोकियो >> सुनको मुल्यमा नयाँ किर्तिमान >> मोटरसाइकलको ठक्करबाट लमही नगर विकास समितिका कर्मचारीको मृत्यु >> नवलपरासीमा यात्रु सहायता कक्षको स्थापना >> संचारमाध्यम सबल हुन स्थानीय संचार नीति आवश्यक >> स्वार्थ त्यागौं, देश विकासमा हातेमालो गरौं >> कोरोनाको नयाँ भेरियन्ट र सावधानी >> चाडपर्वमा हजार प्रहरी परिचालन >> व्यवसायीबाट ‘सम्झौता बिना भाडा अशुली’ >> दशैंले सीमा पारी चहलपहल >> नेपाल सम्मिलित त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि क्यानडाले जित्यो >> देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा >> आज नवरात्रको दोस्रो दिन, माता ब्रह्मचारिणीको पूजाआजा गरी मनाइदै >> घरवारविहीनकाे राहतका लागि जुट्न गुल्मेली सम्पर्क समाजकाे आग्रह  >> भैरहवामा बुलेट मोटरसाइकल विक्रेता डिएन मोटर्स सञ्चालनमा >> आयोजक झरना फाईनलमा >> दीर्घकालीन सहकारीको आफ्नै भवन >> तेजस्वी सहकारीको साधारणा सभा >> नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता >> उत्तर बेलवास टोलबिकास संस्थाद्वारा शुभकामना आदान प्रदान कार्यक्रम >> माटो खन्दा ढुङ्गाले च्यापेर महिलाको मृत्यु >> दशैंको मुखमा बजार अनुगमन, सडेका र म्याद नाघेका अखाद्य बस्तु फेला >> अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति २० देखि ३० अर्ब >> झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत >> एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मुल्य ! >> लुगाघरमा दशै कम्बो प्याक >> सुदूरपश्चिममा फाइजर खोप अभियान सुरु >> प्रधानमन्त्री र बंगलादेशका मन्त्रीबीच ऊर्जा सहकार्यको बारेमा छलफल >>  लिस्नु फाईनलमा >>  बाढी र पहिरोबाट १७,१२० जनाको सुरक्षित उद्धार >> आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी रहने >> हवाई उडानमा एकतर्फी चाप, भद्रपुरबाट रित्तै फर्कियो जहाज >> लेबनान छिरेको इजरायली सेनाका ८ जवान मारिए >> बुटवलमा द ब्यूटी वल्र्डको शाखा सञ्चालनमा >> झ्याप्लेखोला पहिरो : ३ वटा गाडीमा पुरिएका ३५ जनाको पहिचान खुल्यो >> लायन्स बुटवल स्टार्सद्वारा पिस पोष्टर्स प्रतियोगिता >> राप्ती सोनारी गाउँ बाख्रा पालनमा >> तीन महिनादेखि महासंघको कार्यालयमा ताला >> दसैंको जोखिमपूर्ण यात्रा, सावधानी जरूरी >> ‘अनिश्चितताबाट सम्भावनातर्फको यात्रा’ >> शिक्षा सुधारका मुद्दा र समाधानका उपायहरू >> ‘ज्योतिनगर पहिरोको दीर्घकालीन समाधान चाहियो’ >> नेपालको बिजुली बङ्गलादेश पठाउन आज त्रिपक्षीय सम्झौता हुने >> पूर्वी र मध्य क्षेत्रमा भोलिसम्म वर्षा र बदली, तर घनघोर वर्षा नहुने >> रीलमा दशैँहा थारू गीत >> नगदेबाली मार्फत जलवायु परिवर्तनको सामना >> रोल्पाले बेच्यो २२ करोडको खसीबोका

गोर्खा राइफल फिलौरा परिवार बुटवलले युद्ध सम्मान दिवस मनायो

२६ भाद्र २०८१, बुधबार
२६ भाद्र २०८१, बुधबार

बुटवल, २६ भदौ ।

पुर्व सैनिक ५÷९ गोर्खा राइफल फिलौरा परिवार बुटवलले युद्ध सम्मान दिवस मनाएको छ । परिवारले हरेक बर्ष सेप्टेम्बर ११ मा युद्ध सम्मान दिवस मनाउदै आएको हो ।

बुटवल समितिका अध्यक्ष सुवेदार मेजर राजकुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा फलौराका पुर्व ब्रिगेडर भि सन्तोषले नेपाल र गोर्खालीले खेलेको योगदानको चर्चा गदै नेपाल–भारत र गोर्खाको ईतिहास २ सय बर्ष पुरानो रहेको बताए । उनले भारतमा ५÷९ जिआर सबैभन्दा उत्कृष्ट फौज रहेको बताए । बिभिन्न समयमा भएका युद्ध जितका लागि भुमिका खेल्ने सबैलाई उनले धन्यवाद दिएका थिए ।

उनी हाल जिआरडी गोरखपुरको कमाण्डर समेत रहेका छन् । देशभरबाट करिब ७०० जना भुपु सहभागी कार्यक्रममा विर नारी युवक लडेरा तथा जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रममा महिला समिति संयोजक सुमित्रा मल्ल, हनरी क्याप्टेन डा नारायण गौतम, रामबहादुर खनाल क्षेत्री, सुर्यबहादुर थापा लगायतले बोल्दै ५÷९ जिआरलाई सफल फौज बनाउन विर गोर्खालीको भुमिका सह्रानिय रहेको बताए । भारत–पाकिस्तान युद्धमा ११ सप्टेम्बर १९६६ मा बिजय प्राप्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?