ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर
प्रथम सेभेन ए साईड भेट्रान्स फुटबल प्रतियोगिता

होटेल ब्यवसायी संघ र ब्यापार संघ विजयी शुरुवात

२६ भाद्र २०८१, बुधबार
२६ भाद्र २०८१, बुधबार

बुटवल, २६ भदौ । नेपाल नियमित रक्तदाता संघको आयोजनामा आयोजित बुटवलमा शुरु भएको प्रथम सेभेन ए साईड भेट्रान्स फुटबल प्रतियोगितामा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ र रुपन्देही ब्यापार संघले विजयी शुरुवात गरेका छन । संघका संस्थापक अध्यक्ष स्वर्गिय सरोज सिलवाल (बन्दी) को १७ औ स्मृति दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा होटल ब्यवसायी संघले आयोजक नियमित रक्तदाता संघलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । यसैगरि दोस्रो खेलमा खेलमा रुपन्देही ब्यापार संघले विद्युतिय ब्यवसायी संघ रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

सिद्धेश्वर खेलमैदानमा भएको पहिलो खेलको पाचौ मिनेटमा नियमितका आनन्द भट्टराईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर एक मिनेटभित्र होटल ब्यवसायीका सुन्दर श्रेष्ठले आर्कषक गोल गर्दै खेललाई बराबरीमा ल्याए । होटलका भिम बहादुर राईले थप एक गोल गर्दै टिमलाई विजयी गराउन सफल भए ।

यसैगरि निक्कै रोमान्चक दोस्रो खेलमा रुपन्देही ब्यापार संघका प्रेम पाण्डेको एकमात्र गोल निर्णायक भयो । पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफमा पाण्डेले डिबक्सबाट गरेको प्रहार गोलमा परिणत भयो ।

प्रतियोगिताको एक समारोहका बिच बुटवल खेलकुद विकास समितिका संयोजक बोनिन पिया, वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी, संघका अध्यक्ष दया सिलवाल, वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, खेल संयोजक महेश खनालले रेफ्रीलाई बल हस्तान्तरण गरि खेल शुभारम्भ गरेका थिए । यसैबिच स्वर्गिय सिलवालको स्मृतिमा सिद्धेश्वर परिसरमा दीप प्रज्वलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?