© २०२३
बुटवल, २२ भदौ । सामाजिक कार्यमा अग्रसर युवाहरुको संस्था फ्रिडम गाईजले शनिबार बुटवलमा वृहत रक्तदान कार्यक्रम गरेको छ । संस्थाका सदस्य स्व. अपूर्व श्रेष्ठको स्मृतिमा बुटवल हिलपार्क परिषद गेट परिसरमा तेश्रो पटकको बृहत रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रमको एक समारोहका बिच शिवनगर सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष मनोज गौचनले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि शुभारम्भ गर्दै सामाजिक कार्यमा गाईजबाट नमुना कार्य भएको बताए । हरेक क्षेत्रमा कुर्चिकै लागि लडाई हुने गरेको हाम्रो समाजमा उदाहरण दिने गरि संस्था लागेको उनले बताए ।
नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १०८ युनिट रगत संकलन कार्यक्रम संयोजक श्याम बहादुर बरकारी मगरले बताए । सम्पूर्ण युवाहरूको स्वतस्फूर्त साथ र सहयोगमा कार्यक्रम सम्पन्न भएको उनको दाबी छ । क्लबबाट रक्तदानसहित टोल, पार्क सरसफाई, अनाथ, अपाङ, असहायलाई आर्थिक सहयोग जस्ता सामाजिक कार्य गर्दै आएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी