ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

मैनाबगरमा अटो ईन्जिनियरिङ्ग कलेज स्थापना गर्न शिक्षा ऐन बाधक

२२ भाद्र २०८१, शनिबार
२२ भाद्र २०८१, शनिबार

बुटवल, २२ भदौ ।

बुटवल आटो ईन्जिनयरिङ्ग एशोसिएसनको पहलमा सुरुवात भएको यस क्षेत्रकै स्नातकतह अध्यापन गर्ने अटो ईन्जिनियरिङ्ग कलेज स्थापना गर्नको लागि वर्तमान शिक्षा ऐन नै बाधक भएको पाइएको छ ।

अहिले सञ्चालनमा रहेका अटो ईन्जिनयरिङ्ग, अटो मेकानिक्स ईन्जिनियरिङ्ग कलेज भन्दा फरक प्रकृतिबाट अधिकांश प्रयोगात्मक विषय सञ्चालन गर्ने गरी बुटवलमा ‘अटो ईन्जिनियरिङ्ग कलेज’ सुरुवात गर्ने लक्ष्य लिइएको थियो । यो विषयमा अध्यायन प्रतिवेदन समेत तयार भैसकेको एशोसिएसनका अध्यक्ष तुलसीराम न्यौपाने बताउँछन् ।

बुटवल उपमहानरपालिकाको आर्थिक सहयोगमा काठमाण्डौ विश्वविद्यालयको सहयोगमा बुटवलमा अटो ईन्जिनियरिङ्ग कलेज स्थापनाको लागि संभाव्यता अध्ययन गरिएको छ । जसको शनिवार एक कार्यक्रमको विच प्रतिवेदन सार्वजनिक गरिएको हो ।

एशोसिएसनका अध्यक्ष तुलसीराम न्यौपानेका अनुसार बुटवलमा चाहिने, खपत हुने जनशक्तिलाई आधार मानेर स्नातक तहको ईन्जिनियरिङ्ग कलेज स्थापना गर्न खोजिएको हो । तर यसमा प्राक्टिकल बेस धेरै, सैद्धान्तिक कुरा कम भएको गरी कोर्ष डिजाईन गरेर सुरुवात गर्न खोजिएको भएपनि अझै यसको सम्बन्धनको विषयमा ठोस पहल हुन सकेको छैन ।

बुटवलमा प्राविधिक धारको अटो ईन्जिनियरिङ्ग कलेज आवश्यक रहेको विषयमा बुटवल उपमहानरपालिकाले पनि पटकपटक आवाज उठाउँदै आएको छ । बुटवलमा हाल मेकानिकल, आटो क्षेत्रमा डिप्लोमा लेभलमा बुटवल टेक्निकल ईन्ष्च्युट, कोरिया नेपाल बहुप्राविधिक विद्यालयमा अध्यापन हँुदै आएको छ । तर स्नातक र स्नाकोत्तर तहमा भने कलेज छैनन् ।

बुटवलमा रहेको अटो भिलेजमा हाल १ हजार भन्दा बढी व्यवसायीहरु रहेका छन् । जसमा ८ हजार भन्दा बढी कर्मचारहरुले रोजगारी पाएको आटो ईन्जिनियरिङ्ग एशोसिएशसनको तथ्यांक छ । जसमा करिव २० प्रतिशत मात्रै डिप्लोमा लेभलको कोर्ष पूरा गरेका दक्ष जनशक्तिरहेका छन् भने अन्य सबै अन्य विषय पढेका वा व्यवहारिक सीप, दक्षता भएका जनशक्ति रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?