ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

पर्रोहा माबिमा मानसिक स्वास्थ्य अभिमुखिकरण

२२ भाद्र २०८१, शनिबार
२२ भाद्र २०८१, शनिबार

बुटवल, २२ भदौ । मानसिक स्वास्थ्यबारे सचेतना दिने गरि पर्रोहा माबि सैनामैनामा एक दिने स्वास्थ्य मन, स्वास्थ्य शरीर, मानसिक स्वास्थ्य अभिमुखिकरण कार्यक्रम गरिएको छ । स्वास्थ्य मन, स्वास्थ्य शरीर नारासहित स्वास्थ्य सचेतनालाई प्राथमिकतामा राखेको रोटरी ई क्लब अफ मेडिकोफयुजन हाईब्रिड नेपाल र रोटरी क्लब अफ सैनामैनाको संयुक्त आयोजनामा विद्यालयमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रमको रोटरी सैनामैनाका संस्थापक अध्यक्ष मीन प्रसाद पौडेल, वडाअध्यक्ष राम प्रसाद अधिकारीले अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मानसिक स्वास्थ्य अहिलेको जल्दोबल्दो विषय हुदा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा डा बिक्रम काफलेले नेपाली बालबालिकाहरुमा मानसिक स्वास्थ्यबारे बुझन जरुरी रहेको बताए । अहिले पनि विद्यालयस्तरमा २५ प्रतिशत बालबालिकाहरुमा मानसिक समस्या देखिएको उनले बताए । यसलाई न्युनिकरण गर्ने अभियानमा रोटरीमार्फत कार्यक्रमलाई जोड दिएको उनले बताए । विश्वमा प्रत्येक ४ मध्ये १ मा मानसिक समस्या हुने विश्व स्वाथ्य संगठनको अध्ययनमा देखाएको भन्दै उनले नेपाली समाजमा यस्ता अभिमुखिकरण जरुरी रहेको बताए ।

कार्यक्रममा सहभागी बालबालिकाहरुलाई मानसिक समस्याको समाजमा अवस्था, यसले निम्ताउन सक्ने मानसिक रोग, तनाव हुदा देखिने समस्याहरुको पहिचान, आत्महत्या न्युनिकरणको लागि समाजको भुमिका, तनाव ब्यवस्थापनाबारे अभिमुखिकरण गरिएको उनले बताए । विद्यालयस्तरका बालबालिकाहरुसंगै आगामी दिनमा अभिभावक, शिक्षकहरुलाई समेत निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष पिताम्बर न्यौपानेले रोटरीको मुल उदेश्यलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, सरसफाई र समुदायको पक्षमा सचेतना र विकासमा योगदान दिदै आएको बताए । कार्यक्रममा डा बिक्रम काफले, यशोदा बगालेले सहजिकरण गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?