ट्रेंडिंग:

>> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

विद्यार्थीहरुबिच तिज प्रतियोगिता

२० भाद्र २०८१, बिहीबार
२० भाद्र २०८१, बिहीबार

बुटवल, १९ भदौ । हरितालिका तिजको अवसरमा स्कलर्स होम बोर्डिङ स्कुलका विद्यार्थीहरुबिच गित गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बालबालिकाहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने गरि मौलिक पर्वलाई प्रतियोगितात्मक विभिन्न पाच समुहमा संचालन भएको थियो । एलकेजी र युकेजी समुहतर्फ युकेजी ब्लक ए प्रथम, एलकेजी ब्लक ए दोस्रो तथा एलकेजी ब्लक सि समुह तेस्रो भए । यसैगरि कक्षा १ र २ समुहमा कक्षा २ ए ब्लकको समुह प्रथम, कक्षा १ ए ब्लक दोस्रो तथा कक्षा १ ब्लक सि तेस्रो तथा कक्षा २ ब्लक ए को समुह चौथो भए ।

यसैगरि कक्षा ३ देखी ५ कक्षा समुहमा कक्षा ५ मुन समुह प्रथम, कक्षा ४ मुन समुह दोस्रो, कक्षा ४ अर्थ तेस्रो तथा कक्षा ३ अर्थ समुह चौथो भए । यसैगरि कक्षा ६ देखि १० सम्मको समुहमा रेड हाउस प्रथम भएको छ । यसैगरि ब्लु हाउस सिनियर ए दोस्रो तथा यल्लो हाउस तेस्रो भएको निर्णायक संजिता सारु र प्रिति श्रेष्ठले बताईन । प्रतियोगितामा १९ टिमले प्रतिस्प्रर्धा गरेका थिए

यसैगरि प्लस टु तर्फ भएको नृत्य प्रतियोगितामा एन्जिला सेनको समुह प्रथम, दिक्षा महतोको समुह दोस्रो तथा यमुना र दिब्याको समुह तेस्रो भए । निर्णायकहरु कल्पना भट्टराई, अंकिता थापा क्षेत्री, नेत्र प्रसाद भट्टराई रहेका थिए ।

कार्यक्रमको एक समारोहका बिच विद्यालयका सहप्राचार्य टिकाराम गौतमले उद्घाटन गर्दै वार्षिक रुपमा तिज पर्वलाई विद्यार्थीहरु बिच रचनात्मक गायन र नृत्य प्रतियोगिता गरि मनाउदै आएको बताए ।

कार्यक्रमको विद्यालयका प्रशासन प्रमुख राजु भण्डारीले बाल शिक्षा, महिला हिसा, सचेतनाका कुराहरु राखेर सन्देशमुलक गित गाएर त्यसमा आकर्षक नृत्यसहित हाउभाउ प्रस्तुत गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?