ट्रेंडिंग:

>> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि गाईजको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक >> रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुद्धभूमिमा जेसीज सप्ताह मनाइँदै

१९ भाद्र २०८१, बुधबार
१९ भाद्र २०८१, बुधबार

कपिलवस्तु, १९ भदौ ।

कपिलवस्तु जिल्लाको बुद्धभूमि जेसीजले बिहिबारदेखि एक साता सम्म जेसीज सप्ताह मनाउने भएको छ । बुद्धभूमि जेसीज २०२४ ले पत्रकार सम्मेलनको आयोजना गरी सप्ताहमा सात वटा कार्यक्रम आयोजना गर्ने जनाएको हो ।

सन् २०१८ देखि निरन्तर सामाजिक कार्य गर्दै आएको बुद्धभूमि जेसीजले यस बर्ष पनि सामाजिक उत्तरदायित्व बहन गर्दै जेसीज सप्ताह मनाउन थालेको बुद्धभूमि जेसीज २०२४ का अध्यक्ष थानेश्वर अर्याल (अच्युत) ले जानकारी दिए ।

साताव्यापी कार्यक्रम अन्तर्गतको पहिलो कार्यक्रममा पहिलो दिन बुद्धभूमि नगरपालिकाको सभाहलमा लागु औषध बिरुद्धको अन्तरक्रिया आयोजना गरिने जनाईएको छ । सोही दिन जेसी रुपकराज खनालको संयोजनमा दोस्रो कार्यक्रम अन्र्तगत वक्तृत्वकला प्रतियोगिता आयोजना हुनेछ ।

त्यसै गरी तेस्रो कार्यक्रम अन्तर्गत जेसी सुदिप खनालको नेतृत्वमा साईबर सुरक्षा सचेतना, चौथो कार्यक्रम अन्तर्गत जेसी अनिल थारुको संयोजकत्वमा बिद्यालय स्वास्थ्य शिक्षा तथा दन्त परिक्षण कार्यक्रम र पाँचौं कार्यक्रम अन्तर्गत जेसी रोशन अलीको संयोजनमा जनता सँग प्रहरी कार्यक्रममा जोडिने गरी नागरिक र प्रहरी जनगुनासो सुनुवाई हुने जनाईएको छ ।

त्यसैगरी छैठौं कार्यक्रम अन्तर्गत स्लो मोटरसाईकल रेस प्रतियोगिता र सातौं कार्यक्रममा जेसिज सप्ताह समापन अन्तर्गत स्थापना कालदेखि भूमिका खेलेका जेसीहरुको सम्मान गर्ने योजना रहेको अध्यक्ष अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?