ट्रेंडिंग:

>> किसानको पीडामाथि मल्हम लगाउने प्रयास >> ‘बिजनेस प्लान’ मा वाणिज्य क्याम्पस प्रथम >> किशोरी खोप अभियानमा मनिषा सद्भावना दूत >> अध्यादेशमा सत्ता पक्ष र विपक्षको कित्ता >> डिजिटल पर्यटनको युग >> भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो >> आज सोनाम ल्होसार, देशैभरि सार्वजनिक बिदा >> सामूहिक सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिविर >> पुर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु अनुपयुक्तः ज्ञवाली >> पक्लिहवा मा.वि.मा नवनिर्मित तीन कोठे भवनको समुद्घाटन >> अस्थिर नीति नबदलिएको थिति >> तिनाउ गाउँपालिकामा छैठो राष्ट्रपति रनिङ्ग सिल्ड सुरु >> शिक्षामा डिजिटल रुपान्तरणको अभियान ‘बुटवल कन्फ्रेन्स’ हुँदै >> कपडा धुन खोलामा गएका युवकको डुबेर मृत्यु >> एपीएफ क्लबले जित्यो एन्फा महिला लिगको उपाधि, पुलिसलाई ४-० गोलले हरायो >> भोली टुँडिखेलमा सांगीतिक प्रस्तुति दिँदै गायक विजय लामा >>  परराष्ट्रमन्त्री डा. राणाको भारतीय सचिवसँग छलफल >> प्रहरीमा अब ३० वर्षे सेवा अवधि नरहने, के-के छन् विधेयकमा? >> अमेरिकाले निष्कासन गर्ने १४ लाख बढी आप्रवासीको संख्या सार्वजनिक >> शहिद दिवसमा स्वर्गिय प्रचण्ड थैवको मूर्ति अनावरण >> इजरायल पछि हटेपछि ३ लाख विस्थापित गाजामा फर्के >> गुरुङहरुको माङी पर्व सम्पन्न >> फुलिकामा अध्यक्षसँग विद्यार्थी कार्यक्रम, १ हजार ५ सय विद्यार्थीलाई स्विटर >> नाडा लुम्बिनीको सप्ताहब्यापी अन्तरगत निशुल्क आखा शिविर सम्पन्न >> लोकतन्त्रका अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर >> अमेरिका पठाइदिने भन्दै एक करोड ठग्ने कञ्चनपुरका भुवन कार्की पक्राउ >> स्टन्टबाजीले देश चल्दैन, सबैको इमान्दार प्रयास जरूरी छ : प्रधानमन्त्री >> राजस्व चुहावट कसुरमा इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध मुद्दा दायर >> कुम्भ मेलामा भागदौडका कारण कम्तीमा १५ जनाको मृत्यु >> सुनको भाउ एकैदिनमा तोलामा एक हजार चार सय रुपैयाँले वृद्धि >> सेयर बजार बन्द, अब सेयर बजार आइतबार मात्र खुल्ने >> सहिद गेटमा सभापति कपको ट्रफी अनावरण >> जेसिज बुटवल र लेडी जेसिजको संयुक्त आयोजनामा सहिदको शालिकमा माल्यार्पण >> त्रिवेणिमा ३३ विद्यालयका ७ सय ८० खेलाडीमा प्रतिस्पर्धा >> युगका शहिदहरूलाई सतत् नमन् >> शहिदको सपना पूरा गर >> मौसमी पर्यटन परम्परा >> कर्णालीः पर्यटनको ‘भर्जिन ल्याण्ड’ >> मौसम पूर्वानुमान : ३ प्रदेशमा हल्का वर्षा, ५ प्रदेशमा हिमपातको सम्भावना >> ‘फेक आइडी’ बाट गलत प्रचार गरे पाँच वर्षसम्म कैद >> संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः मुख्यमन्त्री आचार्य >> बढैयाताल माघ महोत्सव सुरू >> ‘भ्यालेन्टाइन डे’ मा तानसेनमा सडक खाना महोत्सव >> स्कलर्स होममा साहित्य अभिमुखीकरण >> नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम >> प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन >> कफी पर्यटनः कति संभव >> पुर्वराजा शाह कपिलवस्तुमा >> अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री >> नेप्से परिसूचक २४.५० अङ्कले वृद्धि

नीतिगत सुधारमा सरकार प्रतिबद्ध छ- अर्थमन्त्री पौडेल

१८ भाद्र २०८१, मंगलवार
१८ भाद्र २०८१, मंगलवार

काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताएका छन् ।

नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ मन्त्रालयमा भएको छलफलकाक्रममा अर्थमन्त्री पौडेलले सतर्कतापूर्वक सरकारले ऋण लिने र लिइएको ऋणलाई उत्पादन तथा उत्पाकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनाहरुमा लगानी गर्ने बताएका हुन् ।

उनले नेपालका लागि विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी-इसीएफ) को चौथो अवधिको समीक्षासम्म भएका नीतिगत सुधारमा प्रतिबद्ध रहँदै सरकारले त्यसको कार्यान्वयन गर्ने र आगामी नोभेम्बरमा हुने पाँचौ समीक्षाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

आवासीय प्रतिनिधि सान्चेजले नेपालमा जलविद्युत र पर्यटनको क्षेत्रमा धेरै राम्रो सम्भावना भएको र प्रतिफल दिने ठाउँमा पूँजीगत खर्च गर्दा आर्थिक वृद्धि र अर्थतन्त्रको आकार बढाउन सकिने धारणा व्यक्त गरेकी थिइन् ।

चालु आर्थिक वर्षको बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?