ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

स्वर्गद्वारी क्याम्पसमा तीज मिलन कार्यक्रम

१७ भाद्र २०८१, सोमबार
१७ भाद्र २०८१, सोमबार

प्युठान, १७ भदौ ।

आउँदै गरेको हरितालिका (तीज) २०८१ को अवसरमा प्युठानको स्वर्गद्वारी क्याम्पसमा तीज मिलन कार्यक्रम मनाइएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलाको स्वतन्त्र विद्यार्थीको आयोजनामा सोमबार कार्यक्रम मनाइएको हो ।

क्याम्पसमा अध्ययनरत विद्यार्थी, पूर्व विद्यार्थी, विद्यार्थी नेता, प्रध्यापकहरुले सामूहिक रुपमा दर खाएर रमाइलो गरेका थिए । स्ववियु अध्यक्ष टेकराज के.सी.को अध्यक्षतामा भएको कार्यक्रमा प्युठान नगरपालिकाका प्रवक्ता एवम् नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठ, क्याम्पस प्रमुख गुञ्ज बहादुर खड्का, विद्यार्थी नेता, पत्रकारहरुले शुभकामना मन्तव्य राखेका थिए ।

नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठले विद्यार्थीहरुले तीजको गरिमालाई जोगाई राख्न मुख्यभूमिका निर्वाह गर्नु पर्ने बताए । ‘तीजका विकृतीहरुलाई हटाएर गरिमाबोध गराउनु विद्यार्थीको भूमिका हो’ श्रेष्ठले भने, ‘जर्गेना र महत्वबोधका लागि यस्ता कार्यक्रमहरु महत्वपूर्ण हुन्छन् ।’ उनले कार्यक्रम आयोजना गर्ने स्ववियूलाई धन्यावाद दिए ।

क्याम्पस प्रमुख गुञ्ज बहादुर खड्काले शुभकामना मन्तव्य राख्दै यस्ता कार्यक्रम संस्कृति र मौलिक कलाको संरक्षणका माध्ययम बन्ने विश्वास व्यक्त गरे । खड्काले तीजलाई भड्किलो हुनबाट बचाउन विद्यार्थीहरुलाई सुझाव दिए ।

कार्यक्रममा स्ववियू सचिव प्रेम विश्वकर्मा, कोषाध्यक्ष भुपेन्द्र के.सी., नेकपा एमाले जिल्ला समितिका सचिव इश्वरा आचार्य, विद्यार्थी नेता यांक पुन, जाल बहादुर के.सी., कल्याणविक्रम के.सी., पत्रकारहरु शशिधर भण्डारी र मधुसुदधन भण्डारीले तीजको शुभकामना तथा तीज प्रतिको धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?