ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

संचारिका समूह लुम्बिनीमा नयाँ कार्यसमिति, अध्यक्षमा अमृता अनमोल

१४ भाद्र २०८१, शुक्रबार
१४ भाद्र २०८१, शुक्रबार

बुटवल, १४ भदौ ।

संचारिका समूह लुम्बिनीको अधिवेशनले अमृता अनमोलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

बुटवलमा भदौ १३ गते भएको अधिवेशनले उपाध्यक्षमा रुपा गहतराज बांके, महासचिवमा माया केसी रुपन्देही, सचिवमा रीया बस्नेत गुल्मी, कोषाध्यक्षमा सरिता थारु कपिलवस्तु निर्वाचित भएका छन् । १३ सदस्यीय कार्यसमितिको सदस्यमा उषाकिरण पन्थ रुपन्देही, उर्मिला यादव नवलपरासी पश्चिम, लक्ष्मी पोखरेल दाड., गीता ज्ञवाली पाल्पा, विन्दु थापा पाल्पा र फुलु सुनार रुपन्देही निर्वाचित भएका छन् ।

अधिवेशनपछि बसेको कार्यसमिति बैठकले उषाकिरण पन्थलाई संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । बैठकले पार्वती पाण्डे कपिलवस्तु, नारायणी रजौरे दाङ, लक्ष्मी आचार्य दाङ, अक्षरी पोखरेल बांके, र पुष्पा चौधरी बर्दियालाई सल्लाहकारमा मनोनित गरेको छ । त्यसैगरी लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षहरुलाई पदेन सदस्य रहने व्यवस्था गरिएको छ । जसमा दाड. अध्यक्ष रन्जीता अधिकारी, नवलपरासी पश्चिम अध्यक्ष विष्णु खनाल, रुपन्देही अध्यक्ष निरु गौतम, बर्दिया अध्यक्ष मेनका चौधरी, बांके अध्यक्ष रुपनी जिएम, कपिलवस्तु अध्यक्ष कोपिला पोखरेल, प्यूठान अध्यक्ष राधिका भुसाल, गुल्मी अध्यक्ष अनिता खत्री र पाल्पा अध्यक्ष सीता डोटेललाई पदेन सदस्य चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?