ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

घर पस्ने वातावारण मिलाईदिन घिमिरेको आग्रह

१२ भाद्र २०८१, बुधबार
१२ भाद्र २०८१, बुधबार

बुटवल, १२ भदौ । रुपन्देहीको तिलोत्तमा–३ जानकीनगरमा रहेको दुई तले घरमा देखिएको विवाद समाधान गरि घरमा बस्ने वतावरण बनाई दिन घरधनी पशुपति घिमिरेले सबैसँग आग्रह गरेका छन । श्रीमति राधादेवी पौडेलको नाममा २०७४ सालमा खरिद गरेको घर पहिलेका घरधनीले छाड्न नमानेको भन्दै घिमिरेले घरमा बस्ने अनुकुल वातावरण मिलाई दिन गुहार गरेका हुन ।

बुधबार पत्रकार सम्मेलन गरेर आफुले खरिद गरेको घरमा बस्ने अनुकुल वातावरण सृजना गर्न पुराना घरधनीसँगै प्रहरी प्रशासन, नगर, वडा कार्यालय सबैसँग आग्रह गर्दै उनले तिलोत्तमा ३ (साविकको आनन्दवन गाविस–३ ‘ख’) स्थित कित्ता नम्बर ३८६९ मा रहेको १६.७५ क्षेत्रफलको जग्गामा बनेको २ तले घर घिमिरे (श्रीमति राधादेवी पौडेल) ले ७४ सालमा बिमलाकुमारी श्रेष्ठसँग खरिद गरेको दाबी गरे । आफुले खरिद गरेको घर आफैलाई दिनुपर्ने माग समेत पत्रकार सम्मेलनमा उनले गरे । सबै प्रकृयासहित सहमतिमै घर जग्गा खरिद गरेको उल्लेख गर्दै आफुमाथी लगाइएका विभिन्न आरोपहरु निराधार रहेको उनले प्रतिकृया दिए । आफुलाई बिमलासँग २० करोड रुपैया माग गरेको आरोपमा कुनै सत्यता नभएको घिमिरेले बताए । कुमारी बैंकमा घर धितो राखेको र कुमारी बैंकले करिव एक महिना अगाडि घर लिलामको ३५ दिने सुचना समेत टाँस गरेको उनले बताए । “अहिले पनि २ करोड ७० लाख जति बैंकमा लोन तिर्न बाँकी छ ।”  -उनले भने । आफुले किनेको घर आफ्नै भएकाले भदौ १५ गते घर सर्ने कार्यक्रम रहेको समेत घिमिरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै यसअघि नै विमला कुमारी श्रेष्ठले संचारकर्मीलाई प्रतिकृया दिदै लेनदेनअघि आफूहरु बीच भएको सहमति अनुसार नै घरजग्गा आफुले फिर्ता पाउनुपर्ने माग गरेकी थिइन । कागजातमा जे जस्तो भएता पनि घर फिर्ता गर्न लाग्ने र हिसाबमा देखिए अनुसारको रकम घिमिरेलाई बुझाउन आफु तयार रहेको श्रेष्ठले प्रतिकृया दिईन । २०७४ सालमा घिमिरेले घर खरिद गरि आफ्नो नाममा बनाएतापनि विगत ७ वर्षदेखि श्रेष्ठ परिवार सोही घरमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?