ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

विद्यालयको गेटमा तालाबन्दी

५ भाद्र २०८१, बुधबार
५ भाद्र २०८१, बुधबार

लमही,०५ भदौ ।
दाङको एक विद्यालयमा प्रधानाध्यापकको नियुक्तिलाई लिएर राजनीतिक विवाद उत्कर्षमा पुगेको छ । राजपुर ÷७ सिक्टा माध्यमिक बिधालयमा प्रधानध्याप बिष्नु खत्रीलाई हटाएर अर्का शिक्षक भरत बस्नेतलाई पालिकाले गत साउन ३१ गते प्र अ को नियुक्ति ठमाए लगतै विवाद सुरु भएको हो । राजपुर–सिक्टाको विद्यालयमा अखिल क्रान्तिकारी शिक्षक संघ र गाउपालिकाका अध्यक्षको विवादले विद्यालयको गेटमा तालाबन्दी भएको छ । अखिल नेपाल शिक्षक संघ क्रान्तिकारी राजपुरले विद्यालयको मुल गेटमा तालाबन्दी गरेपछि ३ सय२१जनक विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

शुक्रबार पढाइको समय सकिएपछि पदभार ग्रहण गर्ने क्रममा केही विवाद भएको थियो । स्थानीय विदाबाट कट्टी हुने गरी आइतबार विद्यालय खोल्ने प्रयास गरिएको थियो, तर मंगलबार विद्यार्थी झोला बोकेर विद्यालय पुगे पनि तालाबन्दीका कारण फर्कन बाध्य भए ।

राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले पालिकाले नियुक्त गरेको निमित्त प्रधानाध्यापकको पत्र फिर्ता नहुने स्पष्ट पारेका छन् । उनका अनुसार, सिनियर शिक्षक भरत बस्नेतलाई नियमअनुसार निमित्त प्रधानाध्यापकको जिम्मेवारी तोकिएको हो । विद्यालय सुधारको साटो पालिकाको विरोधमा सामाजिक सञ्जालमा लेख्ने शिक्षकलाई जिम्मेवारीबाट हटाइएको बुढाथोकीले बताए । विद्यालय व्यवस्थापन समितिको गठन नगरेको आरोप र नियुक्तिको विषयलाई लिएर विवाद चर्किएको छ। राहत शिक्षकमा नियुक्त खत्रीलाई यसअघि विद्यालय व्यवस्थापन समितिले निमित्त प्रधानाध्यापकको जिम्मेवारी तोकेको थियो ।

तर, गाउँपालिकाले सोही विद्यालयमा कार्यरत भरतबहादुर बस्नेतलाई निमित्त प्रधानाध्यापकमा नियुक्त गरेपछि विवाद सुरु भएको हो । खत्रीले पालिकाले दिएको नियुक्ति पत्र खारेज नभएसम्म छलफलमा बस्न अस्वीकार गरेका छन् र थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । यसअघि खत्रीलाई २४ घण्टे स्पष्टिकरण सोधिएको थियो, जसमा शिक्षा शाखा प्रमुख लगायतका कर्मचारीलाई गालीगलौज गर्ने, निमित्त प्रधानाध्यापकलाई कुर्सीबाट लतार्ने जस्ता घटनामा उनको संलग्नता देखिएको बताइएको छ। खत्री क्रान्तिकारी र बस्नेत नेपाल शिक्षक सघ समर्थक हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?