ट्रेंडिंग:

>> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि गाईजको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक >> रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कला तथा संस्कृति संरक्षण जिल्ला समिति रुपन्देही गठन

२९ श्रावण २०८१, मंगलवार
२९ श्रावण २०८१, मंगलवार

पर्रोहा, २९ साउन ।

विश्व हिन्दु महासंघ नेपाल अन्तर्गत कला तथा संस्कृति संरक्षण जिल्ला समिति रुपन्देही गठन भएको छ । कार्यक्रम रुपन्देहीको सैनामैना बोलबम धाममा सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन लुम्बिनी विश्व हिन्दु महासंघ कला तथा साँस्कृती संरक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशका सचिव कमल कान्त पौडेल र राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष काशिराम पोख्रेलले संयुक्तरुपमा गरेका थिए ।

त्यस अवसरमा उनीहरुले नेपालको भूगोल, जाति, परम्परा, धर्मदेखि लिएर अरू सबै भागमा विविधता पाइने यसले नेपालको संस्कृतिलाई विविधतायुक्त पनि बनाएको बताए ।

देशका विभिन्न भागहरूमा फरक–फरक सांस्कृतिक आस्थाहरू पाउन सकिने भन्दै उनीहरुले नेपालको संस्कृति र परम्परा यसको जातीय, धर्म, मूल्य–मान्यता र सामाजिक समूहहरूको पराकाष्ठा भएको बताए ।

विश्व हिन्दु महासंघ लुम्बिनी प्रदेशका कला तथा संस्कृति संरक्षक समितिका अध्यक्ष जय प्रकाश उप्रेतीले नेपालको समृद्ध र विविध संस्कृति यहाँको पहिरन, जात्रा, संगीत, नृत्य, कला, साहित्य, लोकगीत र यसको भाषामा झल्कने र यसले नेपाली जीवनशैलीले के देखाउन र प्रस्ताव गर्न सक्छ भन्ने कुराको प्रदर्शन पनि गर्ने भन्दै नेपालको संस्कृति राष्ट्रको समृद्ध, मेलमिलाप र विविधतायुक्त समाजको प्रतीक भएको उल्लेख गरे ।

रुपन्देहीको सैनामैना वडा नं. १ रानिबगिया रहेको सैनामैनाको पर्राेहा परमेश्वर शिव ज्योतिर्लिङ बोलबम धाममा सोमबार विश्व हिन्दु महासंघ नेपाल कला तथा संस्कृति संरक्षण समिति कार्यसमितिलाई शुभकामना दिएका थिए ।

रुपन्देही जिल्लास्तरीय बृहत भेलाले रामप्रसाद पाण्डेको अध्यक्षतामा १५ सदस्यीय विश्व हिन्दु महासंघ रुपन्देही कला तथा संस्कृति संरक्षण समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा गीता अधिकारी, सचिव मञ्जु भट्टराई, कोषाध्यक्ष कबिता पौडेल रहेका छन् ।

यसैगरी सदस्यहरुमा पत्रकार दिनेश घिमिरे, समाजसेवी तथा धर्मप्रेमी चुरा बहादुर खत्री, भगवति निरौला, सिर्जना सोनी, सञ्जु सिन्से, नारायण रेग्मी, मञ्जु वस्याल, कमला रेग्मी, उषा घर्तिमगर, सीता खनाल, यम कुमारी भुसाल, खेम कुमारी देवकोटा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?