ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

‘समृद्ध नेपाल निर्माणको परिकल्पना पुरा भए सच्चा श्रद्धा’

८ श्रावण २०८१, मंगलवार
८ श्रावण २०८१, मंगलवार

जीतपुर, ८ साउन ।

४६ औँ पुष्पलाल स्मृती दिवसका अवसरमा नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालद्वारा एक प्रेस विज्ञप्ती मार्फत सामाजिक न्याय, शुसासन सहितको समृद्ध नेपाल निर्माणको परिकल्पना पुरा हुदा मात्र पुष्पलाल प्रतिको सच्चा सम्मान हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पुष्पलालको सादा जीवन उच्च विचार प्रतिको सकारात्मक सोचका कारण समाज रूपान्तरणमा महत्वपूर्ण बल पुगेको उल्लेख खनालद्वारा जारी विज्ञप्तीमा भनिएको छ । जिल्ला अध्यक्ष खनालद्धारा जारी विज्ञप्तीमा जातिय विभेद, समाजका विकृती, विसंगती, कुसस्कारका विरुद्ध निरन्तर आफूलाई अब्बल सावित गर्नुहुने सरल, सादा जीवनका धनी पुष्पलालको जीवन शैलीबाट नेपाली समाजको विकासमा सार्थक भूमिका खेलेको उल्लेख गरिएको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको जन्म १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भंगेरीमा भएको थियो । बुवा भक्तलाल र आमा तुल्साकुमारीको कोखबाट माइला छोराको रूपमा पुष्पलालको जन्म भएको हो ।

वि.सं. २०३५ सालमा भारतमै निधन भएका पुष्पलालको तत्कालिन शासकले लास नेपाल ल्याउन नदिँदा भारतको जमुना नदीमै दाहसंस्कार गरिएको थियो । नेपाली जहानीय शासनका विरुद्ध संस्थागत रूपमा संघर्ष गर्ने कार्यमा पुष्पलालको महत्वपूर्ण योगदान रहेको छ । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीका महासचिव पुष्पलालको टुक्रा टुक्रामा रहेका कम्युनिष्टहरूलाई एकिकृत गर्ने काममा महत्वपूर्ण योगदान रहेको पुष्पलाल नेपाली समाजको रूपान्तरणमा कम्युनिष्ट र कांग्रेस एकीकृत रूपमा संघर्ष गर्नु पर्नेमा जोड दिन्थे । जिल्ला अध्यक्ष खनालद्वारा जारी विज्ञप्तीमा सामन्ती चिन्तनबाट कम्युनिष्ट कार्यकर्ता मुक्त बन्दै नेपाली समाजको सकारात्मक रूपान्तरणमा पुष्पलालले खेलेको भूमिकाबाट कम्युनिष्ट कार्यकर्तामा सधै शक्ति प्राप्त हुने भनिएको छ ।

पुष्पलालको सादा जीवन उच्च विचार प्रतिको सकारात्मक सोंचका कारण समाज रूपान्तरणमा महत्वपूर्ण बल पुगेको उल्लेख गरिएको छ । जिल्ला अध्यक्ष खनालद्वारा जारी विज्ञप्तीमा जातिय विभेद, समाजका विकृती, विसंगती, कुसस्कारका विरुद्ध निरन्तर आफुलाई अब्बल सावित गर्ने सरल, सादा जीवनका धनी पुष्पलालको जीवन शैलीबाट नेपाली समाजको विकासमा वर्तमान समयममा समेत सार्थक भूमिका रहेको भनिएको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?