काठमाडौँ ।
महान्यायाधिवक्ता डा.दीनमणी पोखरेलले राजीनामा दिएका छन् ।
पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिएको र उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।