ट्रेंडिंग:

>> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य

ब्युटिसियन तालिमको समापन गर्न संघीय मन्त्री चौधरी नवलपुरमा

२९ जेष्ठ २०८१, मंगलवार
२९ जेष्ठ २०८१, मंगलवार

नवलपुर,जेठ २९  । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले अझै पनि ८० प्रतिशत महिलाहरु हिंसामा परिरहेको र समान अवसरबाट वञ्चित भइरहेको बताएकी छन् ।
माथिल्लो तहको निर्णायक रुपमा महिलालाइ अवसर दिन हिचकिचाउने परिपाटीको अन्त्य नभएकाले अव महिला आफै जागरुप हुने समय आएको बताइन ।
विविध कारणबाट अझै पनि ८० प्रतिशत महिला हिंसामा पर्ने गरेको तथ्याकं रहेकाले महिलालाइ घरयासी कामकाज भन्दा पनि उद्यमशीलता तर्फ प्रेरित गर्नु पर्ने चौधरीले बताइन।
पुर्वि नवलपुरको कावासोतीमा एक महिने ब्युटिसियन तालिमको समापन समारोहमा आएकी मन्त्री चौधरीले हरेक तह र तप्कामा पुरुषको जति भुमिका रहन्छ ,महिलाको पनि उतिकै रहने भन्दै महिलालाइ कोटा निर्धारण गरेर नभइ खुल्ला रुपमा अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिएकि छन।
एकाइसौ शताब्दी आइसक्दा पनि महिलालाई हेर्ने दृष्टिकोणमा केहि फरक आएको भएपनि पदिय जिम्मेवारी दिन रोक लगाउने प्रवृति हट्न नसकेको र महिला आफै उद्यमी बन्न सके घरेलु हिंसा कम हुने बताइन ।
वैदेशिक रोजगारमा गएका घरपरिवारका महिला दिदिबहिनीलाई उद्यमशीलता विकासका लागि प्रदान गरिएको एक महिने ब्युटिसियन तालिममा सिकेका सीपलाइ व्यवहारमा उर्तान सके महिला अपहेलित हुन नपर्ने साथै परनिर्भता हट्ने हुदा मन्त्रालयबाट पनि महिलाका लागि सीप युक्त तालिम दिने बताएकि छन ।
जिल्लाको गैडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको एक महिने ब्युटिसियन तालिममा सहभागी महिलाहरुले आफुले लिएको सीप व्यवहारमा उर्तान थप प्रेरणा मिलेको बताएका छन् । व्युटिसियन भन्ने वित्तिकै क्षणिक राम्रो बनाउने पेशा हो भनेर समाजमा हेर्ने गरेको भएपनि यसबाट महिला आफै उद्यमी बन्न सक्ने हुनाले यस्ता तालिम अन्य समयमा पनि सञ्चालन गनुपर्ने तालिममा सहभागी खगिसरा लामिछानेले बताइन ।
रिटर्नी माइग्रेट नेपाल प्रवासीबाट आर्जित सीप , ज्ञान र पूजी स्वदेशका लागि भनेर नवलपुरको कावासोतीमा २०७५ सालमा स्थापना भएको थियो । त्यसअवधिबाट महिला तथा पुरुषका लागि विभिन्न सीप सिकाउन लागि परेको रिटर्नी माइग्रेट नेपाल गण्डकी प्रदेश अध्यक्ष नेत्र नारायण थनेतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?