ट्रेंडिंग:

>> विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्रीलाई  ज्ञापन–पत्र   >> बाल्टीमा डुबेर एक बर्षीय बालकको मृत्यु >> मानव कल्याण समाज दाङको आयोजना  ज्ञान  विज्ञान महायज्ञको आय व्यय सार्वजनिक  >> वेष्टर्न रुपन्देही सुपर लिग च्याम्पियन >> उप सम्पादक खनाललाई उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार प्रदान >> स्थानीय तहमा पुग्दै हुलाक कार्यालय, खुम्चिदै सेवा >> लखन कपमा सम्पूर्ण युवा क्लब विजयी >> अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद >> भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिने जसपा नेपालको निर्णय >> पर्सामा भारतीय नागरिकको हत्या आशंका >> लगातार ५ दिनसम्म घटेको शेयर बजारमा आज हरियाली >> स्थानीय तहका कर्मचारीले कर्णाली सरकारलाई दिए चार दिनको अल्टिमेटम >> अमेरिकामा विमान दुर्घटनामा वृद्धि, स्कट्सडेलमा दुई विमान ठोकिए >> संसद बैठक १५ मिनेटका लागि स्थगित >> सेवाग्राही विदेश गएपछि बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किए >> ५५ किलो गाँजा, १३ किलो अफिम, १ लाख बढी रुपैयाँ बरामद >> जसपा नेपालले भुमी सबन्धी अध्यादेशको बिपक्षमा मतदान गर्ने >> निर्देशक एट्लीले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै >> दाङमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु >> रुकुम पश्चिममा जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा >> बुधबार रानीमहलमा अन्तर-प्रदेश बैठक >> लखन कपमा द एक्स विजयी >> अमेरिकामा फेरी ठोक्किए दुइ बिमान, १० दिनमा अमेरिकामा चौथों बिमान दुर्घटना >> सुन तोलाको ६ सय रूपैयाँले बढयो >> सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सुमना श्रेष्ठको माग >> सडक दुर्घटनाका कारण र समाधानका उपाय >> विश्व सुरक्षित इन्टरनेट दिवस,प्रविधिको दुरुपयोगले बढाउँदै विकृति >> विद्युतको तार सर्ट हुँदा आगलागी, लाखौंको क्षति >> दाताले हात झिक्दा थलामा सशक्तिकरण कार्यक्रम >> बिपद प्राधिकरणको सिईयो नियुक्तिमा बिज्ञतालाई ध्यान दिन सरोकारवालाको जोड >> प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ? >> माओवादी घटकहरूबीच एकता हुँदै : कृष्णबहादुर महरा >> ३ प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना >> लुम्बिनी च्याम्पियनसिप फुटबलमा एसएसएफएको विजयी शुरुवात >> छविलाल बन्जाडे जोसीलाई  पुर्पक्षका लागि थुनामा पठाउने आदेश  >> अवरुद्ध घोराही तुलसीपुर सडक खुल्यो >> यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि सञ्चारकर्मी कार्यशाला >> मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित >> थ्री बाई थ्री एनबिसी बास्केटबल सुरु >> स्वर्गिय रबि गौतमको स्मृतिमा रक्तदान >> राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयोः रास्वपा सांसद श्रेष्ठ >> भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी सामानमा भन्सार महसुल घटाउने तयारी  >> प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा रहेको प्रचण्डको आरोप >> अख्तियारको ३४ औं स्थापना दिवसमा मुख्यमन्त्री आचार्य : भ्रष्टाचार अन्त्यका लागि शून्य सहनशीलताको नीति >> भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड >> मकवानपुरमा ग्यास बुलेट दुर्घटना, सडक एकतर्फी सञ्चालन >> सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँ बढ्यो >> भ्रष्टाचारको चक्रब्यूह! >> कपिलवस्तुमा नक्कली सीआईडी बनेर ठगी गर्ने दुईजना पक्राउ >> स्पेनिस ला लिगामा रियल र एटलेटिकोको बराबरी, बार्सिलोनाले घटायो अंक दूरी

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार

आज मिति २०८० साल बैशाख १२ गते बुधवार । तदनुसार सन् २०२४ अप्रिल २४ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनामकः संवत्सर । सुर्य उत्तरायण। वसन्त ऋतु । श्रीशाके १९४६। बैशाख कृष्णपक्ष, प्रतिपदा तिथि । स्वाती नक्षत्र । धुम्र योग। बालब करण। तुला राशीमा चन्द्रमा ।

काठमाडौंमा सूर्योदयः प्रातः ५.३३ / सूर्यास्तः १८.३३ बजे ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक कार्यमा आजको दिन बित्नेछ । सेवा–पुण्यको काम पनि हुन सक्छ। मानसिक रुपले कार्यभार अधिक रहनेछ। सत्कार्य गर्दा फलस्वरूप शारीरिक र मानसिक रुपले उर्जा अनुभव गर्नुहुनेछ। आर्थिक लाभ होला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वाद–विवादमा तपाईंको जीत हुनेछ । तपाईंको बोलीले कसैलाई मोहित पार्नेछ। जुन तपाईंको लागि लाभदायक साबित हुनेछ। विधार्थीको पढाईमा अभिरुचि बढ्नेछ। परिश्रम गरेअनुसार फल प्राप्त हुनेछैन। आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
महिला वर्गबाट विशेष सतर्कता अपनाउनु पर्नेछ । पानी र बग्ने पदार्थहरूको खतरा छ। अत्यधिक विचारको कारण मानसिक थकान बढ्नेछ। स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । कुटुम्बिक सम्पत्तिको चर्चा वा विवादबाट टाढा रहनुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईको दिन खुशीयालीले भरिपूर्ण रहन्छ। नयाँ काम पनि सुरु गर्न सक्नुहुन्छ। साथी र प्रियजनसँग रमाइलो भेट हुन सक्छ। काममा हासिल भएको सफलताको कारण उत्साह बढ्नेछ। समाजमा मान–सम्मान बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईको लागि दिन मिश्र फलदायी छ। परिवारका सदस्यसँग राम्रो समय बिताउन सक्षम हुनुहुनेछ। आर्थिक क्षेत्रमा आम्दानीभन्दा पनि धेरै खर्च हुनेछ। आफ्नो बोलीको माध्यमबाट सबैको मन जित्न सफल रहनुहुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तपाईले आफ्नो बोलीको मधुरताले सुमधुर सम्बन्ध बाध्न सक्नुहुन्छ। जुन भविष्यमा लाभदायी साबित हुन सक्छ । वैचारिक रुपले समृद्धि बढ्नेछ। शरीर, स्वास्थ्य र मन खुशी हुनेछ। पारिवारिक जीवनमा रमाइलो वातावरण रहनेछ। शुभ समाचार मिल्दा प्रफुल्लित रहनुहुन्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तपाईको दिन प्रतिकुल रहनाले सावधान रहनुहोला। तपाईको स्वास्थ्य बिग्रन सक्छ। मानसिक रूपले अस्वस्थ महसुस गर्नुहुनेछ। आफ्नो बोलि र व्यवहार प्रति ध्यान राख्नुहोला। तपाईको आम्दानीभन्दा पनि धेरै खर्च हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाईका लागि लाभदायक दिन छ। साथीहरुसँग भेट हुनुको साथै घुमफिरमा समय खर्चिनु हुनेछ। पेसा वा व्यवसायिक क्षेत्रमा आम्दानी बढ्नेछ। विवाहित जीवन आनन्दमय रहनेछ। तपाईप्रति उच्च अधिकारी प्रसन्न रहनेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यको सफलता दिन छ। नयाँ काम सुरु गर्न सक्नुहुन्छ। आफ्नो व्यवसाय राम्रोसँग विस्तार गर्नुहुन्छ। उच्च अधिकारीले तपाईंको पदोन्नतीका लागि सोच्नेछन्। घरायसी जीवनमा खुशी र सन्तोष रहनेछ। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बौद्धिक काम र व्यवसायमा एक नयाँ शैली अपनाउनु हुनेछ। साहित्य र लेखन प्रवृत्तिमा गति मिल्नेछ। शरीरमा बेचैनी र थकान महसुस गर्नुहुनेछ। सन्तानको चिन्ताले सताउनेछ। लामो यात्रा होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अत्यधिक विचारबाट मानसिक थकान अनुभव गर्नु हुनेछ। चोरी, अनैतिक कार्य, निषेधित कार्य र नकारात्मक विचारबाट टाढा रहनुहोला। बोलिमा ध्यान राख्नुहोला। परिवारमा कसैको बिहे हुने योग छ। भगवानको नाम तथा आध्यात्मिक विचारले मन शान्त रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा आफुभित्रका प्रतिभा देखाउने मौका मिल्नेछ। व्यवसायमा साझेदारीको लागि शुभ समय छ। दैनिक क्रियाकलापबाट समय निकालेर आनन्दमय समय बिताउनु हुन्छ। आफन्त तथा मित्रसँग पार्टी वा पिकनिकको आयोजन होला।

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?