ट्रेंडिंग:

>> सेमीफाईनल समिकरण पुरा >> मेन्स तथा भेट्रान्स डवल ब्याडमिन्टन प्रतियोगिता सुरू >> लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना विकास परिषदबाट पारित >> पश्चिमाञ्चल यातायात समितिको कार्यालयमा प्रकाश गैरेलाई स्वागत >> दाङको तुलसीपुर उत्कृष्ट उपमहानगरपालिका घोषित >> देश विकासको लागि अहिलेको गठबन्धन हो : उपप्रधानमन्त्री सिंह >> नेपालमा सडक संजाल नै प्रमुख यातायातको माध्यम भएको दाबी >> सिद्धि बिनायकको रजत महोत्सव, सम्मान तथा प्रतिभा प्रस्फुटनका कार्यक्रम >> कोरियाबाट फर्केर दुई युवाले शुरु गरे होटल हाईलाईट >> लालटिनको २८ औ रक्तदान >> निजी क्षेत्रको मनोवल उकास्न सरकारसँग आग्रह >> अर्थमन्त्री पौडेलको उपचार काठमाडौंको बर्न अस्पतालमा हुँदै >> पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य घाइते >> ‘बस्नयोग्य शहरको सपना साकार पार्न लागिरहेका छौं’ >> बस्नयोग्य शहर बुटवल >> आनन्दलोकमा ट्यूमरको शल्यक्रिया >> आजको मौसम : तराईका हुस्सु, हिमाली भू-भागमा हल्का हिमपात >> १०० मेगास्क्रिन टि.भि नेपाली बजारमा >> कांग्रेस-एमाले गठबन्धनले बनाए संविधान संशोधन कार्यदल >> लयमा आउँदै छ लट्टेश्वर महादेव गौधाम >> ‘‘श्रमजीवीको पक्षमा स्थानीय सरकार छ’’ >> रनभुल्लमा बुटवल ! >> प्रथम सहिद लखन कप फुटबलमा मौडीचौर रोल्पा विजयी >> रानीमहलको सन्देश >> गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु >> ‘दिल्ली दरबार’मा संचिताको सिर्जना >> फैलिएला त ‘पठन संस्कृति’ >> सरकारले अटोलाई उत्पादनशिल क्षेत्रमा राख्नुपर्छ । –नाडा अध्यक्ष चौधरी >> उत्खननको अखडा बन्यो खजुरा खोला >> सम्पूर्ण युवा क्लब अन्तिम चारमा >> प्राधिकरणको सिइओ नियुक्तिमा गृहमन्त्रीको हस्तक्षेप, कांग्रेस नेतालाई ल्याउने तयारी >> बिहे गरेको १० महिनामै श्रीमतीको हत्या, पाँच वर्षदेखि फरार श्रीमान् पक्राउ >> सानदार मःमः पसलमा ग्याँस विस्फोट हुँदा मृत्यु हुने तीन पुगे >> त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन >> मानवसेवा आश्रमको भवन निर्माणको लागि समिति >> भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित >> परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान >> अमेरिका पठाइदिन्छु भनी २१ लाख ठगी गर्ने दुईजना पक्राउ >> भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपाल र लोसपाको निर्णयपछि देउवा छलफलमा >> एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक >> मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान >> कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति  >> सुन प्रतितोला एक लाख ७० हजार नाघ्यो >> एक सय बढी फरार प्रतिवादी पक्राउ >> रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड >> कुटपिटबाट एक जनाको मृत्यु >> कक्षा १२ को परीक्षातालिका सार्वजनिक (तालिकासहित) >> एनसेलले सुरू ग¥यो भोवाईफाई आईफोनबाट सेवाको सुरुवात >> नेपालीको पहिचानः शिरमा टोपी >> सच्याऊः सामाजिक सञ्जाल विधेयक

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार

आज मिति २०८० साल बैशाख ११ गते मङ्गलवार । तदनुसार सन् २०२४ अप्रिल २३ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनामकः संवत्सर । सुर्य उत्तरायण। वसन्त ऋतु । श्रीशाके १९४६। चैत्र शुक्लपक्ष, पुर्णिमा तिथि । चित्रा नक्षत्र । ध्वाँक्ष योग। भद्रा करण। कन्या राशीमा चन्द्रमा ।

काठमाडौंमा सूर्योदयः प्रातः ५.३३ / सूर्यास्तः १८.३३ बजे ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन मध्यम प्रकारको देखिन्छ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुनै उचित हुनेछ । लेखन तथा साहित्यमा सुरु गरिएका कामहरु थाति रहनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ
पानीबाट बच्नुपर्ने देखिन्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिद्यार्थि वर्गहरुलाई सफलता प्राप्त नहुन सक्छ । माया प्रेम तथा पति पत्निबिच एक अर्काको भावना बुझ्न नसक्दा केहि समय अलग हुँने पर्ने बाध्यता आउँनेछ । बिगतमा खानपानमा ध्यान नदिदा त्यसको प्रभाव देखिने तथा सामान्य स्वास्थ्यमा समस्या आउँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्तबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनुपर्ने बाध्यता आउँनेछ

तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते)
तपाईको दिन प्रतिकुल रहनाले सावधान रहनुहोला। तपाईको स्वास्थ्य बिग्रन सक्छ। मानसिक रूपले अस्वस्थ महसुस गर्नुहुनेछ। आफ्नो बोलि र व्यवहार प्रति ध्यान राख्नुहोला। तपाईको आम्दानीभन्दा पनि धेरै खर्च हुनेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
तपाईका लागि लाभदायक दिन छ। साथीहरुसँग भेट हुनुको साथै घुमफिरमा समय खर्चिनु हुनेछ। पेसा वा व्यवसायिक क्षेत्रमा आम्दानी बढ्नेछ। विवाहित जीवन आनन्दमय रहनेछ। तपाईप्रति उच्च अधिकारी प्रसन्न रहनेछन्।

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)
कार्यको सफलता दिन छ। नयाँ काम सुरु गर्न सक्नुहुन्छ। आफ्नो व्यवसाय राम्रोसँग विस्तार गर्नुहुन्छ। उच्च अधिकारीले तपाईंको पदोन्नतीका लागि सोच्नेछन्। घरायसी जीवनमा खुशी र सन्तोष रहनेछ। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला।

मकर (भो,ज,जि,खि,खु,खे,खो,गा,गि)
बौद्धिक काम र व्यवसायमा एक नयाँ शैली अपनाउनु हुनेछ। साहित्य र लेखन प्रवृत्तिमा गति मिल्नेछ। शरीरमा बेचैनी र थकान महसुस गर्नुहुनेछ। सन्तानको चिन्ताले सताउनेछ। लामो यात्रा होला।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द)
मानसिक थकान अनुभव गर्नु हुनेछ। चोरी, अनैतिक कार्य, निषेधित कार्य र नकारात्मक विचारबाट टाढा रहनुहोला। बोलिमा ध्यान राख्नुहोला। वैवाहिक समारोहमा उपस्थित हुने सम्भावना छ। भगवानको नाम तथा आध्यात्मिक विचारले मन शान्त रहनेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
व्यवसायमा साझेदारीको लागि शुभ समय छ। दैनिक क्रियाकलापबाट समय निकालेर आनन्दमय समय बिताउनु हुन्छ। कुनै सुखद समाचारले मन प्रसन्न होला। मनोरञ्जनमा समय बित्नेछ। अपरान्हपछि स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ।

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?