ट्रेंडिंग:

>> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट

बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा

५ बैशाख २०८१, बुधबार
५ बैशाख २०८१, बुधबार

बुटवल, ५ बैशाख ।

बुटवलको कालिकानगरमा बेष्ट ईन्स्टिच्युटले नेपालमै केही गरौ भन्ने युवा युवतीहरुलाई लक्षित गरेर लोकसेवा तयारी कक्षा सञ्चालनमा ल्याएको छ । बिशेष गरेर निजामती, कानुन, सुरक्षा निकायमा जागिर गर्न चाहनेहरुका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्न सुरु गरेको हो ।

नेपालमा सरकारी वा विभिन्न निकायमा जागिर खान चाहने युवा युवतीहरुलाई आधुनिक प्रविधि र विज्ञहरुद्वारा अध्यापन गराउने गरी कक्षा सञ्चालन गरिएको कम्पनीका व्यवस्थापक भिम पौडेलले जानाकारी दिए ।

लगावका साथ काम गरे नेपालमा नै केही गर्न सकिन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै नेपालमा रोजगारीका धेरै सम्भावना रहेको त्यसैका लागि प्रक्टिकल सहितको अध्यापन अवश्यक रहेको संस्थाका अध्यक्ष सागर केसीले बताए । युवाहरु धेरै बिदेश पलायन हुने पछिल्लो परीपाटीलाई रोक्न लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको अध्यक्ष केसीको भनाई छ ।

इन्स्टिच्युटमा निजामती तर्फ खरिदार, नायब शुब्बा, शाखाअधिकृत स्तरको पढाई हुने छ भने बैकिङ्ग तर्फ नेपाल राष्ट्र बंैक, राष्ट्रिय बाणिज्य बैक, कृषि विकास बैक, नेपाल बैक लिमिटेड र सुरक्षा निकायतर्फ जवान, असई, प्रहरी निरिक्षक, सेकेण्ड लप्टीनेन्ट, ओभरसियर, अहेब, अनमी, ल्याब टेक्निसियन, शिक्षक आयोगबारे तयारी कक्षा सञ्चालन हुने ब्यवस्थापक पौडेलले बताए । अध्यापनमा सँगै प्रयोगात्मक पक्षलाई समेत जोड दिने सञ्चालक जिवनाथ पाण्डेले बताए । गरीब जहेन्दार, विपन्न विद्यार्थीलाई विशेष छुटको ब्यवस्था गरिएको छ । शुभारम्भ कार्यक्रममा फटिक केसी लगायतले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?