ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

उद्योग ब्यापार संघमा अटोमोबाइल्स समिति गठन

२ चैत्र २०८०, शुक्रबार
२ चैत्र २०८०, शुक्रबार

बुटवल,२ चैत । उद्योग ब्यापार संघ बुटवलमा अटो मोबाइल्स वस्तुगत समिति गठन भएको छ । संघ सचिवालयमा शुक्रबार भएको बेलाले शोभाखर भण्डारीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो ।
समिति सहसंयोजकमा जीवन बोहरा,सचिवमा महेश पन्थी,कोषाध्यक्षमा रोहित मिश्र र सदस्यहरुमा सुर्यकान्त सिंह,माधव भण्डारी,अर्जुन पाण्डे,खिमकान्त रेग्मी,कृष्ण पाण्डे र माधव खनाल चयन भएका छन् । एक जना सदस्य पछि मनोनित गरिने छ ।
सो अवसरमा बोल्दै नेपाल उद्योग ब्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले विशेषगरी साना तथा मझौला उद्योगी व्यवसायीका समस्या समाधान र नीतिगत सुधारका लगि महासंघले स्थानीयदेखि केन्द्रसम्म संगठनलाई सशक्त बनाई तीनै तहका सरकारसम्म पहुंच बढाएको बताए । अटो मोबाइल पार्ट्समा भन्सार दर घटाउन र खुला सिमाबाट हुने अवैध कारोबार नियन्त्रण गर्न सके व्यवसायीलाई राहत हुने पराजुलीले बताए ।
संघका सल्लाहकार ज्योति भण्डारीले वस्तुगत समिति गठनले सम्बन्धित व्यवसायका समस्या पहिचान र समाधानमा संघमार्फत पहल गर्न सहज भएको बताए ।
संघका अध्यक्ष विष्णु पाण्डेले चर्को बैंक ब्याज दर,भन्सार दर र घर भाडा लगायत समस्या समाधानमा संघले व्यवसायीका हक हितका पक्षमा अग्रणी भूमिका खेलेको बताए ।
वस्तुगत समिति गठनका संयोजक एवं संघका उद्योग उपाध्यक्ष पदम जिसीले संघमा पहिलो समिति अटोमोबाइल्सको भएको र क्रमशः अन्य समितिहरू पनि गठन गर्दै जाने बताए । सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, महिला उपाध्यक्ष अन्जु पाण्डे,महासचिव यमलाल मरासिनी, अटो मोबाइल्स समिति संयोजक शोभाखर भण्डारीले व्यवसायीलाई आइपर्ने हरेक समस्यामा संघ साथमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?