ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

करांते महासंघका उपाध्यक्षबाट प्रशिक्षकमाथि हातपात,सैनामैनाले ग-यो खेल वहिस्कार

३ फाल्गुन २०८०, बिहीबार
३ फाल्गुन २०८०, बिहीबार

बुटवल,३ फागुन । खेलाडीको विषयमा करांते महासंघ रुपन्देहीका उपाध्यक्ष बुद्ध महर्जनले करांतेका प्रशिक्षक यामिन दर्लामीमाथि हातपात गरेपछि दुई जनाबीच झडप भएको छ । शुरुमा उपाध्यक्ष महर्जनले हात हालेपछि आत्मरक्षाका लागि आफूले पनि प्रतिकार गरेको दर्लामीले बताए ।
चौधौं रुपन्देही जिल्लास्तरिय रास्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता अन्तर्गत कराते खेलाडीका विषयमा विवाद उत्पन्न भएको थियो । विवादकै क्रममा हातपात र झडप भएपछि सैनामैना नगर खेलकुद समितिका अध्यक्ष खिम श्रेष्ठले कराते तर्फको खेल बहिस्कार गरेको जनाएका छन् । उनले प्रक्षिकमाथि भएको हातपातको विरोध गर्दै छानवीनको माग गर्दै जिल्ला खेलकुद विकास समितिलाई निवेदन दिएका छन् । उचित न्याय र आत्मसम्मान नपाउदा सम्म कराते प्रतियोगितामा सहभागिता नहुने र खेल सन्चालन नगर्न आयोजक समक्ष अनुरोध गरेको श्रेष्ठले दिएको निवेदनमा उल्लेख छ ।
यता उपाध्यक्ष महर्जनले भने सैनामैनामा कराते खेलाडी छनोट नै नभएको दावी गर्दै प्रशिक्षक दर्लामीले आफूसंग मर्यादा नाघेर बोलेपछि हातपात हुन गएको बताए । दर्लामीले समेत आफूमाथि हातपात गरेर आंखामा सामान्य चोट लागेको उनले बताए ।
प्रशिक्षकले प्रतियोगिताको नियम र अनुशासन मान्नुपर्नेमा त्यसो नहुंदा घटना भएको महर्जनको दावी छ । दर्लामीले भने उपाधयक्ष महर्जनले आफूले प्रशिक्षण दिएको खेलाडी छनोटमा तेस्रो भएपनि दोस्रो भएको भनेर विवाद निकालेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?