ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिता

उपाधिका लागि त्रिभुवन आर्मी र गण्डकी प्रदेश भिड्ने

३ फाल्गुन २०८०, बिहीबार
३ फाल्गुन २०८०, बिहीबार

बुटवल, ३ फागुन । विभागीय टोली नेपाल प्रहरीलाई स्तब्ध पार्दै गण्डकी प्रदेश जिल्ला भलिबल संघको टोली र त्रिभुवन आर्मी तिलोत्तममा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिवलको उपाधिको लागि भिड्ने भएको छन् । बुधवार भएको सेमिफाईनलको पहिलो खेलमा विभागी टोली नेपाल प्रहरीलाई ३–२ ले हराउदै फाईनल यात्रा तय गरेको हो । भने दोस्रो खेलमा सशस्त्र प्रहरी वल भलिवल क्लव लार्य सोझो सेटले हराउँदै त्रिभुवन आर्मी क्लव ले फाईनल यात्रा तय गरेको हो ।
पहलो सेट २५–२१ र दोस्रो २५ –१७ बनाएर दुई सेट आफनो कोल्टामा पारेको गण्डकीले तेस्रो सेट चौथो सेट भने नेपाल पुलिस क्लबले २५–१९ ,२५–२०, बनाएर बराबरीमा पुगेको थियो । प्रतियोगितामा कुन टिम फाईनल पुग्ने भन्नेमा कडा प्रतिस्पार्धा का विच पाँचौ सेट भने गण्डकीले नेपाल पुलिसलाई १० मा रोक्दै १५ बनाएर फाईनल यात्रा तय गरेको हो । गण्डकी बिजेता भएपछी फाईनलमा बिभागीय टिम त्रिभुवन आर्मी क्लब सँग भेट हुने पक्का भएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै गण्डकीका खेलाडी जिवन सुनार खेलको म्यान अफ द म्याच हुन सफल भएका छन उनलाई नगद सहित सम्मान गरिएको थियो ।

दोस्रो खेल त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब विच भएको खेलमा सोझो सेटमा त्रिभुवन आर्मी क्लब बिजयी भएको छ । त्रिभुवन आर्मी क्लबले एपिएफलाई २५–२२ ,२५–२०, २५–२३, मा रोक्दै आर्मीले फाईनल यात्रा तय गरेको हो । खेलमा म्यान आफ द म्याच भएका त्रिभुवन आर्मी क्लबका खेलाडी मान बहादुर श्रेष्ठलाई नगद सहित सम्मान गरीएको थियो । उपाधाीका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशकाका विचमा विहिबार हुने छ । प्रतियोगीताको तेस्रो स्थानका ालगि नेपाल प्रहरी र एपीएफ क्लव टिम बिच हुने आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।

प्रतियोगीतमा विजेता समुहले नगद २ लाख १ रूपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने छन् । द्धितिय ले १ लाख ५० हजार १ रूपैयाँ नगद सहित कप मेडल प्रमाणपत्र हात पार्ने छन । तृतिय स्थान प्राप्त गर्ने समुहले नगद १ लाख १ रूपैयाँ नगद सहित कप, मेडल प्रमाणपत्र पाउने छन् । सान्त्वना स्थान हुनेले नगद ५० हजार १ रूपैया सहित कप मेडल प्रमाणपत्र पाउने खेल सँयोजक सुरेन्द्र गुरुड्डले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागतरूपमा नगद सहित मायाको चिनोले सम्मान गर्ने आयोजक क्लब मणिमुकुन्द भलिबल क्लबका बरिष्ठ उपाध्यक्ष किशन चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?