ट्रेंडिंग:

>> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने

घरवहाल कम गर्न व्यापार संघको रयाली

१ फाल्गुन २०८०, मंगलवार
१ फाल्गुन २०८०, मंगलवार

बुटवल, १ माघ– चर्को घरवहाल कम गरि व्यापार व्यवसायलाई पलायन हुनबाट जोगाउन आग्रह गर्दै रूपन्देही व्यापार संघले मंगलवार बुटवलमा अनुरोधात्मक रयालीको ओयाजना गरेको छ । पछिल्लो समयमा व्यवसायीक क्षेत्रमा बढेको आर्थिक मन्दी र त्यसले पारेको असरप्रति गम्भिर बन्दै व्यापारिक क्षेत्रको घरवहालमा छुट दिन संघले घरधनीहरूलाई अनुरोध गर्दै ¥याली निकालेको संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले बताए ।

संघले चर्को घरवहाल उठाउने सोंचले घरधनी तथा व्यवसायी दुबैलाई फाइदा नहुने जिकिर गर्दै वजार विस्थापन रोक्न चर्को घरवहालमा पुनरविचार गर्न गरेको छ । चर्को बैंक व्याजदर, महगों घरवहाल लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यावसायमा देखा परेका समस्या र वजार बिस्तापित हुने खतराप्रति संघले स्थानीय सरकार र सरोकारवाला सरकारी निकायहरूको ध्यानाकर्षण पनि गराएको छ । संघको कार्यालयबाट विभिन्न नारासहितको प्ले कार्ड बोकेर निस्केको रयाली जेसीसचोक, संगमथप, विपीचोक, अमरपथ हुदै टक्सारभवन अगाडी पुगेर समापन भएको थियो ।

आर्थिक मन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै संघले वजार विस्थापित हुनवाट जोगाउन चर्को घरभाडा घटाउनुको विकल्प नभएको जनाएको छ । कार्यक्रमको सुरुवात गर्दै संघका अध्यक्ष अधिकारीले कोभिड– १९ पछि व्यवसायमा आएको मन्दी एवं बैंक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैंक ब्याज दरका कारण व्यवसायी समस्यामा परेको जनाउदै त्यसमा सहयोगीको भूमिका खेल्न घरधनीहरूलाई आग्रह गरे । रयाली समापन कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले आर्थिक जटिलताका कारण व्यापार व्यवसाय सञ्चालन हुन नसक्दा व्यवसायी प्रभावित भएको बताउदै व्यवसाय चलायमान बनाउनका लागि घरधनीहरूको पनि सहयोगी भूमिका जरुरी रहेको धारणा राखे । घर/सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीले चर्को घर बहाल भुक्तान गर्न नसकेको अवस्था रहेको चर्चा गर्दै चर्को घर बहालका कारण सटर घर खाली राख्नु भन्दा केहि समयका लागि वहाल रकम घटाएर व्यवसाय वचाउने बाटो अवलम्बन गर्न अनुरोध गरेका थिए ।

संघका पूर्व अध्यक्ष पदम प्रसाद श्रेष्ठले समयमा नपाउँदा घर बहालमा आश्रित घरधनीलाई समेत पक्कै अप्ठ्यारोे परेको होला भन्दै त्यो अवस्थाको अन्त्यका लागि चर्को घरधनी र भाडामा बसेका व्यवसायीहरूवीच समझदारी कायम गरि घरवहाल कम गर्नेतर्फ लाग्नु पर्ने बताए । घट्दो र खस्कदै गइरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनका लागि चर्को घरवहाल घटाउन घरधनीहरूलाई आग्रह गरेको संघका महासचिव फर्सुराम पन्तले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?