ट्रेंडिंग:

>> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल

१ सय ८४ जना तेक्वान्दो खेलाडीको कालो पेटी परिक्षा

२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

बुटवल, २७ माघ । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ, लुम्बिनी प्रदेश आईटीएफ तेक्वान्दो संघको आयोजना तथा रुपन्देही जिल्ला आईटिएफ तेक्वान्दो संघको सहआयोजनामा रुपन्देहीमा दुई दिने कालो पेटी परिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वार्षिक कालो पेटी प्रथम, दोस्रो र तेस्रो डान पेटी परिक्षा तथा सम्मान कार्यक्रम अनुसार शनिबार तिलोत्तमा नगरपालिका स्थित नबज्योति इगलिस बोर्डिङ स्कुलमा समापन गरिएको हो ।

समापन कार्यक्रममा प्रदेश खेलकुद जयप्रकाश भट्टराई, नबज्योति इगलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक टोप बहादुर केसी, तेक्वान्दो महासंघ उपाध्यक्ष तथा अन्तराष्ट्रिय प्रशिक्षक निर बहादुर सारु मगर, केन्द्रिय सदस्य प्रेम कामु मगर, केन्द्रिय सदस्य राजन रसाइली, केन्द्रिय सदस्य विजय पुन मगर, लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष रितमान कामु मगर, लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बिन्दु प्रसाद चौधरी, प्रमुख रेफ्री चियरमेन कृष्ण थापा मगर, प्रदेश डाटा कोअर्डिनेटर प्रमुख श्याम गाहा मगरले खेलाडीहरुलाई प्रमाणपत्र तथा सम्मान गरेका थिए ।

कार्यक्रममा सदस्यसचिव भट्टराईले विद्यालयस्तरमा नै खेललाई प्राथमिकतामा राखेर अगाडी बढाउने गरि सरकार लागेको बताए । मार्शल आर्टमा लुम्बिनीको पहिचानलाई फेरि जगाउने गरि अघि बढ्न उनले खेलाडीहरुलाई आग्रह गरे ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रथम डान मा १४७ जना, दोस्रो डानमा २५ जना र तेस्रो डान मा १२ जना गरि जम्मा १८४ जना खेलाडीहरुले परिक्षामा सहभागी भएका थिए । यसैगरि गतबर्ष डिग्रीको परिक्षा दिएको खेलाडीहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष रितमान कामु मगरले बताए । मार्शल आर्टमा खेलाडीहरुको मनोबल बढाउने गरि वार्षिक कार्ययोजना अनुसार कार्यक्रममा समेत जोड दिएको उनले बताए । आत्मरक्षासंगै खेलबाट नै अन्तराष्ट्रिय पहिचान बनाउन सकिने मार्शल आर्टका लुम्बिनी प्रदेशबाट धेरै सम्भावना बोकेको खेलाडीहरु रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?