ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

लुम्बिनी इन्टरनल मेडिसिन सोसाईटीमा डा विष्णु प्रसाद पौडेल

२६ माघ २०८०, शुक्रबार
२६ माघ २०८०, शुक्रबार

बुटवल, २६ माघ । लुम्बिनी प्रदेशका विभिन्न अस्पतालमा कार्यरत फिजिसियन चिकित्सकहरुको समाज गठन भएको छ । शुक्रबार रुपन्देहीमा भएको पहिलो साधारण सभा तथा अधिवेसनबाट डा विष्णु प्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यीय लुम्बिनी इन्टर्नल मेडिसिन सोसाईटी गठन भएको हो । जसको बरिष्ठ उपाध्यक्ष डा नन्दुप्रसाद पाठक, उपाध्यक्ष डा महेशराज घिमिरे, महासचिव डा सरोज थापा, सचिव डा कृष्ण कुमार अग्रवाल, कोषाध्यक्ष डा बिशाल के.सी., सह कोषध्यक्ष डा शम्भु खनाल, सदस्य डा मोहनलाल तिवारी, डा सुन्दर पाण्डे, डा तिलचन्द पाण्डे, डा. मनिष बि.के., डा कृष्ण खनाल, डा आकाश शाही निर्वाचित भएका छन । नवनिर्वाचित अध्यक्ष डा बिष्णु प्रसाद पौडेलले चिकित्सकहरुको पेशागत हकहितसंगै अभिमुखिकरण कार्यक्रमहरुलाई आफुले जोड दिने प्रतिबद्धता जनाए ।

एक कार्यक्रमका बिच सिनियर जनरल फिजिसियन डा एल बि भट्टले साधारण सभालाई समुद्घघाटन गर्दै स्वास्थ्य क्षेत्रलाई प्रभावकारी र आम नागरिकको पहुचमा पुग्ने गरि लाग्न सुझाव दिए । चिकित्सकहरु संस्थागत हुदा आफनो पेशागत हकअधिकारसंगै सामाजिक कार्यमा लाग्न मद्दत मिल्ने उनले बताए ।

यसैबिच चिकित्सकहरुको अभिमुखीकरण कार्यक्रममा सेभ द चिल्ड्रेनका एनटिसिसिका डाईरेक्टर डा प्रज्वल श्रेष्ठले नेपालमा क्षयरोग र यसको न्युनिकरणको सरकारी अभियानको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड प्रोग्रामका सिनियर टेक्निकल एडभाईजर डा आशिष श्रेष्ठले विश्व परिबेशमा क्षयरोग र नेपालमा पहिचानमा चुनौती, गौतम बुद्घ सामुदायिक मुटु अस्पतालका कन्सल्टेन्ट कार्डियोलिजिष्ट विशाल केसी, डिएम गेस्ट्रोमेट्रोलोजीस्ट डा अरुण ज्ञवालीले पेटरोग विषयमा आफनो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनी रुपन्देहीका कृष्ण खरेलले बुटवलमा स्वस्थ क्षेत्रमा अब्बल ब्यक्तित्व एलबि भट्टको योगदानबारे चर्चा गर्दै नया पुस्ताका चिकित्सकमा संस्कारको विकास भएको बताए । चिकित्सकहरुलाई एकेडेमीक अन्तरक्रिया निरन्तर आवश्यक हुने भन्दै नया युवाहरुबाट शुरुवात भएको यो अभियान निक्कै उपयोगी र समयको माग भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?