ट्रेंडिंग:

>> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

प्राङ्गारिक कृषि मेलाको तयारी तिब्र

कृषिमा वैज्ञानिकिकरण, प्रविधिमैत्री बनाउन सुझाव
२५ माघ २०८०, बिहीबार
२५ माघ २०८०, बिहीबार

बुटवल, २५ माघ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा हुने विशिष्टिकृत मेलामध्येको प्राङ्गारिक कृषि मेलाको तयारी तिब्र पारिएको छ । विहिबार बस्तुगत समितिसंग छलफल गरि मेलाको तयारीबारे छलफल गरिएको हो । फागुन १० देखि १४ गतेसम्म बुटवलको प्रदर्शनी स्थल बुटवल मण्डपमा प्राङ्गारिक कृषि मृला सञ्चालन गर्ने तयारी रहेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताए । कृषि मेलालाई व्यवस्थित बनाउनको लागि संघमा गठित बस्तुगत समितिसंग छलफल गरिएको उनले बताए । संघमा २८ वटा बस्तुगत समिति गठन भएका छन् । बस्तुगत समितिका सभापतिहरुले मेलालाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि कृषि उत्पादन, बजारीकरण, व्यवसायिक खेती प्रणाली, कृषिमा वैज्ञानिकिकरण, प्रविधिका विषयमा ध्यान दिनुपर्ने सुझाव दिएका छन । मेलालाई प्रभावकारी र व्यवस्थित बनाउन बस्तुगत समितिको पूर्ण सहयोग रहने पनि प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले बिसं २०६२ सालदेखि निरन्तर रुपमा विशिष्टिकृत कृषि मेला आयोजना गर्दै आएको भन्दै कृषिमा व्यवसायिक विकासमा यसले टेवा मिलेको बताए । कृषिको व्यवसायिक विकास तथा कृषिमा आधारित औद्योगिक विकास अबको आवश्यकता भएको बताउँदै कृषिमा सम्भावनाको विकास, युवा आकर्षण, लगानी आकर्षण, प्रविधिको प्रयोग लगायतका कुरालाई प्रथमिकता दिएर प्राङ्गारिक कृषि मेला आयोजना हुने बताए ।

बस्तुगत समिति समन्वय उपसमितिका संयोजक दीप आचार्यले संघको वार्षिक कार्ययोजना अन्तरगत मेला गरिदै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 100% 0%