ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता
प्रथम आहाना कप २०८० सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगिता

खस्यौलीलाई पहिलो उपाधि

२१ माघ २०८०, आईतवार
२१ माघ २०८०, आईतवार

बुटवल, २१ माघ । पछिल्लोसमय रुपन्देही आयोजना हुने हरेकजसो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको खस्यौली एफसीले पहिलो उपाधि हात पारेको छ । रुपन्देहीमा सम्पन्न प्रथम आहाना कप २०८० सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगितामा २३ टिमलाई पछिपार्दै खस्यौली एफसीले आफनो नाममा पहिलो उपाधि नाम गरेको हो ।

स्वर्गिय सुसिल मगर र स्वं. संजय लामाको स्मृतिमा आहान एफसी र देविनगर युवा क्लबको आयोजनामा आईतबार भएको फाईनल खेलमा आयोजक आहान एफसीलाई ट्राईबेकरमा पराजित गर्दै खस्यौली एफसी च्याम्पियन बनेको हो । उपाधिसंगै खस्यौली नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । आयोजक आहान भने २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा आहानका सुन्दर बगाले सर्वाधिक गोलकर्ता, रिम्बा सुनार बेष्ट प्लेयर तथा खस्यौलीका अमन थापा उत्कृष्ट गोलकिपरबाट पुरस्कार भए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई नगद ३÷३ हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।
देविनगरस्थित खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलको निर्धारित समयमा गोलरहित बराबरी भएपनि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा खस्यौलीका गोलकिपर अमन थापाले दुई प्रहारलाई रोक्दै खेलमा जित निकाले । आहानका प्रविण थापाले गोल गरे भने मनोज श्रेष्ठ, सुन्दर बगालेको प्रहारलाई खस्यौलीका गोलकिपर अमन थापाले रोकिदिएका थिए । खस्यौलीका निरजको प्रहारलाई आहानका गोलकिपर सुसान्त श्रेष्ठले रोकिदिएका थिए भने अन्कित थापा र अनिल क्षेत्रीले प्रहार गोलमा परिणत भयो ।

एक कार्यक्रममा बिच विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले पुरस्कार वितरण गर्दै जिल्लामा हुने प्रतियोगिता खेलाडीहरुलाई प्लेटफर्मका रुपमा भएको बताए ।
माघ १२ गतेबाट शुरु भएको प्रतियोगितामा रुपन्देहीका २४ टिमले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?