ट्रेंडिंग:

>> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल
प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवस

प्रेस चौतारी मैत्रीपूर्ण फुटसल: मोबाईल संघ विजेता, चिकित्सक संघ उपविजेता

२१ माघ २०८०, आईतवार
२१ माघ २०८०, आईतवार

बुटवल, २१ माघ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा रुपन्देही जिल्ला शाखाले आयोजना गरेको मैत्रीपुर्ण फुटसल प्रतियोगिता २०८० को उपाधि बुटवल मोबाईल संघले हात पारेको छ । शनिबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा नेपाल चिकित्सक संघ लुम्बिनीलाई ४–१ गोल अन्तरले पराजित गर्दै बुटवल मोबाईल संघले उपाधि हात पारेको हो ।

प्रतियोगितामा चिकित्सक संघका डा.आलोक थैव सर्वोत्कृष्ट खेलाडी, कर्मचारी मिलन केन्द्रका रेशम राना सर्वाधिक गोलकर्ता, मोबाईल संघका केशव क्षेत्री उत्कृष्ट गोलरक्षक तथा चिकित्सक संघका डा.कमल आचार्य अनुसासित खेलाडी घोषित हुदै पुरस्कृत भए ।

एक समारोहका बिच विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई नेकपा एमालेका उपाध्यक्ष, पुर्व उपप्रधान, अर्थ तथा खेलकुदमन्त्री विष्णु प्रसाद पौडेल, चिकित्सक संघका अध्यक्ष डा कृष्ण खरेल, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, प्रदेश महासचिव निरु गौतम, जिल्लाका सल्लाहकार भरत केसी, दिनेश पाण्डे,  उपाध्यक्ष भगवती पाण्डे, संयोजक दिनेश श्रेष्ठ, सहसंयोजक स्वस्तिक श्रेष्ठले कप, मेडल, प्रमाणपत्र तथा कुखुराको भाले उपहार वितरण गरेका थिए ।

कर्पोरेट संस्थाहरुका बीचमा अन्तरसम्वन्ध विकास र बिस्तारको उदेश्यसहित पहिलोपटक आयोजना गरिएको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको चौतारी रुपन्देही शाखाका अध्यक्ष लक्ष्मण पौडेलले बताए । प्रतियोगितामा रुपन्देहीका २३ वटा व्यवसायिक तथा सामाजिक संस्थाहरु सहभागी रहेको कार्यक्रम संयोजक दिनेश कुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?