ट्रेंडिंग:

>> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच

सरस्वती निमाबिको नया भवन शिलन्यास

पुरानो बटौली बजारलाई चलायनमा बनाउन दर्जन बढी योजना
१९ माघ २०८०, शुक्रबार
१९ माघ २०८०, शुक्रबार

बुटवल, १९ माघ । बुटवल उपमहानगरपालिका वडा नं १ नारायणस्थानस्थित सरस्वती निमाबिको नया भवन शिलान्यास गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच भवनको बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले शिलन्यास गरेका छन । विधिपूर्वक जग, भुमि पुजापाठ गरि भवनको शिलान्यास गदैै उनले भुकम्पबाट क्षति भएको विद्यालयको कक्षा कोठाको अभाव पुरा गर्ने गरि नया भवन निमार्ण गर्न लागेको बताए । संघ सरकारको विशेष अनुदानमा नगरपालिकाले प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको नगरप्रमुख पाण्डेयले बताए । यो वर्ष शिक्षालाई प्राथमिकतामा राखेर पुर्वाधार र गुणस्तर वृद्धिलाई जोड दिएको उनले बताए । यो वर्ष नगरपालिकाबाट नबिन औधोगिक माबि, सुर्योदय माबि र प्रगतिनगर माबिलाई बजेट बिनियोजन गर्ने योजना रहेको उनले बताए ।

कार्यक्रममा उनले पुरानो बटौलीलाई उजगार गर्ने गरि धेरै योजना अघि बढाएको बताए । निमचोक र संग्राहलयमा हाईमास लाईट जडान, तिनाउ नदि किनारलाई तटबन्धन गर्न विश्व बैकमा पत्राचार, जितगढी नजिक तिनाउ नदि किनारमा भगवती मन्दिरको आरती स्थलको निर्माण, बुटवल माबि देखि नुवाकोटसम्म विहानी वाकका लागि पुरानै लयमा लग्ने, यसैगरि विभिन्न स्थलमा गोलघरहरु निर्माण गर्ने लगायत पुरानो बटौलीलाई पर्यटनमार्फत उकास्ने लक्ष्य रहेको उनले बताए । तिनाउ पुलमा बन्ने सिग्नेचर वृज निर्माणको डिपिआर अनुसार काम अघि बढाउन संघ, प्रदेश सरकारसंग पहल गरि यसका लागि देबिनगर र मणिग्राम पुललाई बाईपासको रुपमा प्रयोग गरिने उनले बताए ।

कार्यक्रममा उपमहानगरपालिकाका ईन्जिनियर गौतम रौनियारले आगामी वर्षमा ४ तल्ला भवन निर्माणमा करीब ६ करोड रुपैयाको डिपिआर अनुसार पहिलो चरणको काम अघि बढेको बताए । संघिय सरकारको विशेष अनुदानमा परेको विद्यालयको भवन निर्माण परेर थप नगरपालिकाबाट २५ लाख रुपैया छुटयाएर निर्माण गर्न लागेको बताए । पहिलो तल्लामा अपाङमैत्रि छात्रछात्रा शौचालनसहितको भवन निर्माणलाई गुणस्तरीयतामा जोड दिने उनले बताए । पहिलो चरण १ तल्ला ४ कोठाको पहिलो तल्ला निर्माण गर्न ८० लाख रुपैयामा ठेक्का केटिएस बिल्डर्स प्रालिले जेठ ३०, २०८१ सम्म सकिने गरि लिएको छ ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सहनसिल प्रसाद लिगलले विद्यालयको पुर्वाधार विकासमा जोड दिएको बताए । विदालयमा हाल २८६ विद्यार्थी र १२ जना शिक्षक÷कर्मचारी रहेका छन । वडा नं १ का वडाअध्यक्ष नरेन्द्र बस्नेत, सदस्य अशोक राईले शुभकामना दिएका थिए । विद्यालयको हाल ३ कठ्ठा जग्गामा पुर्वाधार रहेको छ ।

 

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?