ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

स्वर्गिय परमानन्द खरेल स्मृतिमा खुल्ला फुटसल प्रतियोगिता हुने

१७ माघ २०८०, बुधबार
१७ माघ २०८०, बुधबार

बुटवल, १७ माघ । युवालाई खेलमार्फत अनुसासित, संगठित गर्ने उदेश्यका साथ राष्ट्रिय युवा संघ नेपाल रुपन्देही, प्रचार विभागको आयोजनामा खुला फुटसल प्रतियोगिता २०८० हुने भएको छ । स्वर्गिय परमानन्द खरेल स्मृतिमा माघ १९ र २० गते हुने प्रतियोगिताको सबै तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरि प्रचार विभागका अध्यक्ष दिपेश कंडेलले बताए ।

राष्ट्रिय एकता सामाजिक सदभाव कायम गर्दै खेल जगतको संरक्षण, प्रवद्र्धन र विकासको लक्ष्यसहित संस्थागत रुपमा आफुहरु युवाको साथ लागेको बताए । प्रतियोगिताको प्रथम ४० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेतालाई नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडी नगद ३ हजार रुपैया, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई २५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । स्वर्गिय परमानन्द खरेल स्मृति प्रतिष्ठानका संरक्षण रेणुका खरेलबाट प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य भएको उनले बताए । राष्ट्रिय युवा संघको वार्षिक क्यालेन्डरमा राखेर प्रतियोगितालाई निरन्तर लिने गरि अघि बढ्ने उनले बताए ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल, लुम्बिनी प्रदेश कमिटिका ईन्चार्ज केशव रोक्काले युवाहरुलाई एकतावद्घ गरि समाजमा सचेतना दिने गरि अघि बढ्ने कामलाई आफुहरुले जोड दिएको बताए । सरकारको पहुचमा नपुगेको क्षेत्रमा समेत पुगेर खेल गतिविधि गर्दै खेल र खेलाडीलाई ब्यवसायिक बनाउने गरि अघि बढेको उनले बताए ।

कार्यक्रममा स्वर्गिय परमानन्द खरेल स्मृति प्रतिष्ठानका संरक्षण रेणुका खरेलले खेलमार्फत समाजमा योगदान दिएका ब्यक्तिको परिचय दिने गरि महत्वपूर्ण कार्यक्रममा जोडिन पाउदा निक्कै खुशी लागेको बताईन । स्वर्गीय परमानन्द खरेलको योगदानलाई स्मरण गर्ने गरि प्रतिष्ठान स्थापना गरेर समुदायस्तरमा काम गर्दै आएको भन्दै अब खेल गतिविधिलाई समेत अघि बढाउने गरि कोष स्थापनामा जोड दिने बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही ईन्चार्ज बुद्धिराज थापा, केन्द्रीय सदस्य मनोज गौचन, युवा ईन्चार्ज नहकुल शाही, लेखाआयोग सदस्य ईश्वर न्यौपाने, जिल्ला अध्यक्ष विकास बस्नेत, उपाध्यक्ष दिपक खड्गी, सहसचिव नवराज मल्लले सम्भावना बोकेका युवाहरुलाई संगठित गरेर समुदायमा उदाहरणीय काममा लगाउन जरुरी रहेको बताए ।

कार्यक्रमको उद्घाटन पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट हुने खेल संयोजक शंकर पाण्डेले बताए । दुई दिनम्म संचालन हुने प्रतियोगितामा २ लाख २८ हजार रुपैया खर्च हुने अनुमान आयोजकको छ । तिलोत्तमा नगरपालिकास्थित मोनालिसा फुटसल एरिनामा हुने प्रतियोगितामा रुपन्देही सहित नवलपरासी, कपिलबस्तु र पाल्पाबाट २४ टिम सहभागी हुने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?