ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

रावा बैकको ५९ औ वार्षिकोत्सब समारोह, ४७ जना कर्मचारीले गरे रक्तदान

५ माघ २०८०, शुक्रबार
५ माघ २०८०, शुक्रबार

बुटवल, ५ माघ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५९ औ वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रादेशिक कार्यालयले शुक्रबार बुटवलमा रक्तदान गरेको छ । नेपालको बैकिङ क्षेत्रमा ईतिहास बोकेको वाणिज्य बैकको लुम्बिनी प्रादेशिक कार्यालयले शुक्रबार रक्तदान कार्यक्रम गरेको हो ।

एक समारोहका बिच कार्यालय प्रमुख गणेश पौडेलले पहिलो रक्तदाता कर्मचारीलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको सुभारम्भ गरे । सामाजिक उत्तरदायित्व अन्तरगत वार्षिकोत्सवको पहिलो दिन रक्तदान गरिएको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख गणेश पौडेलले बताए । सेवाग्राहीलाई सरल र सहज सेवासंगै आफनो वार्षिकोत्सवको अवसरमा समुदायप्रति योगदान दिने गरि कर्मचारीहरु रक्तदान गरेको उनले बताए । शुक्रबार नै कार्यालय परिसरमा दिउसो सरसफाई कार्यक्रम गरिएको छ । कर्मचारीहरुको स्वस्थ्य सचेतना ल्याउने गरि आखा शिविर साथै खेलकुद कार्यक्रम समेत गरिएने उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम ४७ जना रक्तदाताले रक्तदान गरेको प्रादेशिक कार्यालयका म्यानेजर सरोज आचार्यले बताए । यसैगरि बैक स्थापना दिनको अवसरमा उत्कृष्ट निक्षेपकर्ता तथा लोन लिने सेवाग्राहीलाई सम्मान, शुभकामना आदानप्रदान कार्यक्रम गरिने उनले बताए । प्रदेश कार्यालय अन्तरगत १२ जिल्लामा ३८ शाखाहरुमार्फत बैकले सेवा दिदै आएको छ । प्रदेश कार्यालयमा १० जना सहित शाखा कार्यालयहरुमा ३ सय स्थाई कर्मचारी कार्यरत छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?