ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता
प्रधानमन्त्री कप पुरुष एक दिने प्रदेश क्रिकेट प्रतियोगिता

दाङ २ बिकेटले विजयी

१९ पुष २०८०, बिहीबार
१९ पुष २०८०, बिहीबार

बुटवल, १९ पुस । प्रधानमन्त्री कप पुरुष एक दिने प्रदेश क्रिकेट प्रतियोगिता अन्तरगत समुह ‘बि’ मा दाङ जिल्ला विजयी भएको छ । विहिबार भएको खेलमा दाङले बर्दियामाथि २ बिकेटको जित निकालेको हो । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा देउखुरी क्रिकेट स्टेडियममा विहिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको बर्दियाले ४०.१ ओभरमा सबै बिकेट गुमाएर १ सय ४९ रनका लक्ष्य खडा गरेको थियो ।

बर्दियाका असिम गिरीले ५१ बलमा २३, हेमन्त आचार्यले ७५ बलमा ४९, सुमित श्रेष्ठले ४२ बलमा २४ रनको योगदान दिएका थिए ।
दाङका बिर बहादुर घर्तीले ७.१ ओभर बलिङ गर्दै १ मेडलसहित २२ रन खर्चेर ३ बिकेट तथा बिराट भण्डारीले ६ ओभर बलिङ गर्दै १ मेडलसहित २५ रन खर्चेर २ बिकेट लिए । मध्यम लक्ष्य पाएका दाङका ब्याट्सम्यानहरु ३९.३ ओभरमा ८ विकेट गुमाएर जित निकाले ।
दाङका अलराउण्डर बिराट सिह भण्डारी खेलमा नायक रहे । उनले खेलमा बलिङसंगै उत्कृष्ट ब्याटिङको प्रर्दशन गरे । शुरुवातमा क्रिजमा आएको उनले पाच चौकाको मद्यतले १ सय ३३ बलमा शानदार ७३ रनको नटआउट पारी खेले । मोहन खत्रीले १३ बलमा ११ रन बाहेक अन्य ब्याटसम्यानले दोहोरो अंक जोडन सकेनन । बर्दियाका निर्मल गुरुङ र सौगात खत्रीले समान २—२ बिकेट लिए ।

खेलमा दाङका बिराटसिह भण्डारी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शुक्रबार बाके र दाङका बिचमा खेल हुने प्रदेश सदस्य तथा संयोजक प्रथम पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?