ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
३४ औ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता

लुम्बिनी प्रदेश खेलाडीलाई बिदाई

१८ पुष २०८०, बुधबार
१८ पुष २०८०, बुधबार

बुटवल, १८ पुस । लुम्बिनी प्रदेशका भलिबल खेलाडीलाई बिदाई गरिएको छ । नेपाल भलिबल संघको आयोजना र कर्णाली भलिबल संघको ब्यवस्थापनमा पुस २०—२६ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरमा हुन गैरहेको ३४ औ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८० मा भाग लिने खेलाडी, प्रशिक्षकलाई बुधबार बिदाई गरिएको हो ।

एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष योग गुरुङ, रुपन्देही जिल्ला भलिबल संघका अध्यक्ष सुरेन्द्र शाक्य, प्रदेशका सचिव नवल गुरुङले खादा, मालासहित शुभकामना दिएर बिदाई गरेका हुन ।
प्रदेश भलिबल संघका अध्यक्ष योग गुरुङले एक हप्ता चलेको क्लोज क्याम्पबाट अन्तिम १२ को छनौट भएको प्रशिक्षक लोक बहादुर भण्डारीले बताए । टिममा चिरन्जिवी खड्काको कप्तानीमा कमल गहतराज, संगम श्रीस, रेशम बिक, लोचन आले, मदन भण्डारी, विकास गिरी, दिपेश कुवर, टाईवान तरामु मगर, बिनोद नेपाली, राजन बिक, सौरभ फुन्जाली १२ जना खेलाडीहरु, लोकेन्द्र बहादुर भण्डारी मुख्य प्रशिक्षक, थमन खत्री सहायक प्रशिक्षक रहेका छन ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले खेल र खेलाडी उत्पादनमा प्रदेश अगाडि रहेको भन्दै ब्यवसायिक खेल र खेलाडीको पक्षमा सधै आफू उभिने बताए । प्रदेशमा रहेका धेरै क्लबहरु खेलाडी उत्पादनका आधार भएको भन्दै उनले रुपन्देहीमा मणिमुकुन्द भलिबल क्लब पुरुष भलिबल उत्पादनबाट चिनिएको बताए ।

खेलकुदमा खेलाडीको अनुसासन मुख्य विषय मानिने भन्दै हरेक खेलाडी जित मनोबिज्ञानबाट खेल्नुपर्ने सुझाव दिए । हरेक खेलाडी खेल प्रविधि बुझ्न जरुरी रहेको उनको तर्क छ । प्रदेश खेलकुद परिषदबाट आवश्यक सहयोग निरन्तर रहने उनले प्रतिवद्घता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?