ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो

बन्दीपुर पर्यटन क्षेत्रको प्रचार गर्न पालिका र व्यवसायीको टोली रुपन्देहीमा

१२ पुष २०८०, बिहीबार
१२ पुष २०८०, बिहीबार

बुटवल ।

तनहुँको बन्दीपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा आएको टोलीले रुपन्देहीका विभिन्न औद्योगिक तथा पर्यटन व्यवसायीसँग अन्तरसंवाद गरेको छ । बिहीबार रुपन्देही उद्योग संघले टोलीलाई सम्मान तथा स्वागत गर्दै उद्योगी व्यवसायीले त्यहाँको पर्यटन प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

तनहुँको बन्दीपुर पर्यटन क्षेत्रको विकासका लागि नमुना क्षेत्र हो अहिले उसले सबै क्षेत्रमा यसको थप प्रचारप्रसारका लागि हिंडेको छ । टोलीमा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान, होटल संघ बन्दीपुरका अध्यक्ष संगिता प्रधानसहित पालिका तथा सो क्षेत्रमा रहेका पर्यटन व्यवसायी रहेका छन् ।

उनीहरुले बन्दीपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटन क्षेत्रका विकासका लागि आफ्ना कार्ययोजना तथा सेवाग्राहीले त्यहाँ जाँदा पाउने सेवासुविधाबारे जानकारी दिँदै हिंडेका छन् । रुपन्देही उद्योग संघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा र महासचिव हिरामणि भट्टराईको संचालनमा भएको कार्यक्रममा पूर्वअध्यक्ष बोनिन पिया, प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेले पर्यटन क्षेत्रको विकासबाट नै आर्थिक समृद्धि हुने भएकाले ध्यान दिन आग्रह गरे ।

उनीहरुले सबै क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएकाले अन्य क्षेत्रभन्दा महंगो दररेट नगराउन र आफूले दिनसक्ने सेवाको मूल्य पहिले नै जानकारी दिन आग्रह गरेका थिए ।

बन्दीपुरको टोलीले बिहीबार नै अन्य व्यवसायिक संस्थासँग पनि अन्तरसंवाद गर्दै अन्य जिल्लामा जाने कार्यक्रम तय भएको अध्यक्ष सुरेन्द्र थापाले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?