ट्रेंडिंग:

>> पर्यटन मतः पर्यटन क्षेत्र चलायमान कसरी ? >> निःशुल्क ज्योतिष शिविर सम्पन्न >> बुटवल बहुमुखी क्याम्पसमा ‘बिजनेस ह्याकाथन २०२५’ सुरु >> स्थानीय तहमा अस्पताल निर्माणको गति सुस्त >> स्थापना दिवसमा जेष्ठ नागरिक मिलन केन्द्रलाई आर्थिक सहयोग >> बुटवलमा मनाईयो सोनाम ल्होसार >> हमासले नियन्त्रण लिएका ७ बन्दी छुटाउने समारोह सुरू >> पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित >> कमलबजारदेखि साँइखोला जोड्ने ३३ केभी प्रसारण लाइनको काम सुरु >> तराई मधेस केन्द्रित ८ दलको बैठक सुरू >> ठूलो मात्रामा उत्पादन गरेर अन्तर्राष्ट्रिय व्यापार बढाउन प्रधानमन्त्रीको आग्रह >> माओवादी संसदीय दलको बैठक जारी >> प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीबीच भेटवार्ता >> खाता बन्द गरेको मुद्दामा फेसबुकले ट्रम्पलाई २५ मिलियन डलर क्षतिपूर्ति दिने >> पहिलो खेलमा नेपाललाई नेदरल्याण्डले दियो १५८ रनको लक्ष्य >> महाकुम्भमा नेपालीका लागि विशेष बसोबास र खानपानको सुविधा >> माघ १८ गतेबाट संविधान संशोधनको बहस सुरु हुन्छः उपसभापति गुरुङ >> भद्रपुर झापा गोल्डकप: दर्शकले पनि टिभीएस मोटरसाइकल जित्न सक्ने >> आईटी क्षेत्रबाट मात्रै वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिन्छ >> बाल मनोविज्ञान बोकेको ‘सारंग’ माघ २५ बाट दर्शकमाझ आउँदै >> अछाममा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु >> नेकपा एसको सचिवालय बैठक सुरू >> सरकार ढल्छ भनेर म्याद तोक्नेहरू कांग्रेस–एमालेको सम्बन्ध सुधार भएको देखेर छटपटाएः प्रदीप ज्ञवाली >> एक घर, एक धाराः आधारभूत तहमा खानेपानी पहुँच सुनिश्चित – मुख्यमन्त्री आचार्य >> रुकुम पश्चिमका ९ हजार छात्रालाई ‘एचपिभी खोप’ लगाइने >> बिरगंजमा एसपी मिश्रको आगमनसँगै तस्करहरूको भागाभाग >> दोस्रो मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरू >> कर्णालीका एक लाख २० हजार किशोरीलाई खोप लगाइदै >> कालीगण्डकी डाइभर्सन हुन्छ : उपमहासचिव पुन >> सेनाको हेलिकप्टर र अमेरिकी एयरलाइन्सको विमान ठोक्किँदा १८ जनाको मृत्यु >> ल्होसारले बाल्यकालको सम्झना गराउने प्रधानमन्त्रीको भनाई >> अमेरिकी डलरको भाउ सामान्य बढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार हेर्नुहाेस् >> सामसङले ल्यायो भ्यालेन्टाइन सिजन अफर >> डढेलोको बढ्दो ग्राफ र हिँड्नुपर्ने बाटो >> किसानको पीडामाथि मल्हम लगाउने प्रयास >> ‘बिजनेस प्लान’ मा वाणिज्य क्याम्पस प्रथम >> किशोरी खोप अभियानमा मनिषा सद्भावना दूत >> अध्यादेशमा सत्ता पक्ष र विपक्षको कित्ता >> डिजिटल पर्यटनको युग >> भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो >> आज सोनाम ल्होसार, देशैभरि सार्वजनिक बिदा >> सामूहिक सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिविर >> पुर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु अनुपयुक्तः ज्ञवाली >> पक्लिहवा माविमा नवनिर्मित तीन कोठे भवनको उद्घाटन >> अस्थिर नीति नबदलिएको थिति >> तिनाउ गाउँपालिकामा छैठो राष्ट्रपति रनिङ्ग सिल्ड सुरु >> शिक्षामा डिजिटल रुपान्तरणको अभियान ‘बुटवल कन्फ्रेन्स’ हुँदै >> कपडा धुन खोलामा गएका युवकको डुबेर मृत्यु >> एपीएफ क्लबले जित्यो एन्फा महिला लिगको उपाधि, पुलिसलाई ४-० गोलले हरायो >> भोली टुँडिखेलमा सांगीतिक प्रस्तुति दिँदै गायक विजय लामा

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

११ पुष २०८०, बुधबार
११ पुष २०८०, बुधबार

आज मिति २०८० साल पौष ११ गते बुधबार। तदनुसार सन् २०२३ डिसेम्बर २७ तारिख । नेपाल संवत् ११४४ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। हेमन्त ऋतु । श्रीशाके १९४५। पौष कृष्णपक्ष प्रतिपदा तिथि। आर्द्रा नक्षत्र। व्रम्ह योग। बालब करण। मिथुन राशीमा चन्द्रमा ।

सूर्योदयः प्रातः ६.५४ / सूर्यास्तः १७.१३ बजे।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आजको दिन मध्यम प्रकारको देखिन्छ । कृषि तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुनै उचित हुनेछ । लेखन तथा साहित्यमा सुरु गरिएका कामहरु थाति रहनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ पानीबाट बच्नुपर्ने देखिन्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिद्यार्थि वर्गहरुलाई सफलता प्राप्त नहुन सक्छ । माया प्रेम तथा पति पत्निबिच एक अर्काको भावना बुझ्न नसक्दा सामान्य विवाद आउन सक्छ । खानपानमा ध्यान नदिदा त्यसको प्रभाव देखिने तथा सामान्य स्वास्थ्यमा समस्या आउँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्तबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वासको वातावरण सिर्जना हुने देखिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्तसग सामान्य बिवाद हुँन सक्छ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सामाजिक कार्यमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा उपस्थिति जनाई समयमा काम लिन सकिनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफ्नो भन्दा पनि अरुकै बारेमा चासो लिने बानिले समस्या निम्त्याउन सक्छ। आफन्त तथा दिदि बहिनीहरु सँगको सम्बन्धमा चिसोपन आउन सक्छ । व्यापार व्यावसायमा समय लगानि गरे अनुसार प्रतिफल प्राप्त नहुदा चाहेजस्तो उपलब्धि हुने छैन

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथि सँग साना साना कुरामा विवाद हुनेछ । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नहोला नराम्रा घट्नाहरु घट्न सक्छन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्तसगको बिवादमा फस्ने योग रहेकोछ ध्यान दिनुहोला । पुराना रोग तथा समस्या हरु पुनह बल्झिन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा अरुभन्दा पछि परिने छ । माया प्रेममा सामान्य मनमुटाव हुन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मायाप्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार व्यावसायमा गरेको लगानि फस्टाएर जाने तथा आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने फसेको धन हात लाग्ने सम्भावना रहेको छ ।

 

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?