ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

एमजी क्लव बुटवलले खुल्ला ब्याडमिन्टन प्रतियोगिता गर्दै

८ पुष २०८०, आईतवार
८ पुष २०८०, आईतवार

बुटवल ।

एमजी क्लव बुटवलको आयोजनामा यही पुस ९ गते सोमबार खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा दुईवटा विधामा ६४–६४ टिमले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताबारे जानकारी दिन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

रुपन्देहीको तिलोत्तमा–६ स्थित तिलोत्तमा ब्याडमिन्टन क्लबको कभर्ड हलमा हुने प्रतियोगितामा खुल्ला मेन्स डबल र भेट्रान्स मेन्स डबल गरी दुई विधामा प्रतिस्पर्धा हुने खेल संयोजक वसन्त बहादुर थापा क्षेत्रीले जानकारी दिए । प्रतियोगितामा मेन्स डबलतर्फको विजेताले ४० हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले २५ हजार तथा अन्तिम ४ मा पुग्ने २ समूहलाई १५ हजार नगद राशीले सम्मान गरिने संयोजक थापाले जानकारी दिए । यसैगरी भेट्रान्सतर्फ विजेताले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ । यसैगरी उपविजेताले २० हजार र अन्तिम ४ मा पुग्ने २ समुहले १० हजार नगद राशी प्राप्त गर्नेछन् ।

राष्ट्रिय टोलीमा सहभागी उत्कृष्ट २० सम्म रहेका खेलाडीले भने सहभागी हुन नपाउने क्लबका अध्यक्ष रामबहादुर सिंजालीले जानकारी दिए । यसैगरी भेट्रान्सतर्फको खेलमा प्रत्येक समुहमा एक जना अनिवार्य ४५ वर्ष उमेर पुगेको र एक जना ४० वर्षमाथिको भए पनि हुने उनले बताए । प्रतियोगितामा सहभागी हुन खुल्लातर्फ ३ हजार र भेट्रान्सतर्फ २५ सय प्रवेश शुल्क लिइने उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ७ लाख खर्च अनुमान गरिएको बताउँदै क्लबका महासचिव निल बहादुर कुंवरले खेलाडीका लागि खाना तथा नास्ताको समेत व्यवस्था गरिएको जानकारी दिए । प्रतियोगितामा आयोजक क्लबका तर्फबाट ७ समुहले सहभागिता जनाउने भएका छन् । पाल्पाबाट बसाई सरी रुपन्देहीमा आएकाहरु मिलेर स्थापना गरिएको एमजी क्लबमा हाल ८० जना सदस्य रहेका छन् । ‘सम्पूर्ण युवा एक हौं, समृद्ध समाज बनाऔं’ भन्ने मूल नाराका साथ एमजी क्लव स्थापना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?