ट्रेंडिंग:

>> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन
२१ औं जयकर मेमोरियल टेनिस प्रतियोगिता–२०८०

यु—९ मा बुटवलका निश्चललाई उपाधि

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

बुटवल, ७ पुस । नेपाल टेनिस संघको आयोजनामा जारी २१ औं जयकर मेमोरियल टेनिस प्रतियोगिता–२०८० मा बुटवलका उदयमान खेलाडी निश्चल ज्ञवाली यु—९ उमेर समुहमा उपाधि चुमेका छन । उनले शनिबार भएको फाईनल खेलमा काठमाडौका बेदान्त चालिसेलाई ४–२, ५–३ को सोझो सेटमा जित निकाल्दै स्वर्ण पदक सहित नगद १२ हजार रुपैया जितेका हुन । न्यू होराइजन बोर्डिङ स्कुलमा अध्ययरत ज्ञवालीले यु—१० मा भने दोस्रो भए । उपविजेता बनेका उनि रजत पदक सहित नगद ७ हजार ५ सय रुपैयाबाट पुरस्कृत भए ।

प्रतियोगिताको यु—१४ उमेर समुहमा बुटवलकै बृजेश अर्याल विजेता भएका छन । उनले काठमाडौका बोरिस अधिकारीलाई ७–४, ७–५ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक सहित नगद २० हजार रुपैया पुरस्कार प्राप्त गरेका छन । काठमाण्डौपछि पोखरा र बुटवलमा लनटेनिसको क्रेज छ ।

बुटवलमा पछिल्लोसमय ब्यवसायिक खेल विकासमा जोड दिदै दक्ष प्रशिक्षकबाट नियमित अभ्यास गराउदा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको रुपन्देही टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीको दाबी छ । बिहान र साझ गरि विभिन्न उमेर समुहका खेलाडीहरु देबिनगरस्थित लनटेनिस कोर्टमा अभ्यास गदै आएका छन । बुटवल उपमहानगरपालिकाको सहयोगमा प्रत्येक वर्ष राष्ट्रिय प्रतियोगिता आयोजना हुदै आएको छ । निकट भविष्यमा कोर्टको स्तरवृद्धि गरि अन्तराष्ट्रिय प्रतियोगिता खेलाउने लक्ष्यसहित योजना बनेको अध्यक्ष ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?