ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

मिष्ठान्न तथा क्याटरिङ ब्यवसायी संवेदनशील हुनुपर्ने सुझाव

६ पुष २०८०, शुक्रबार
६ पुष २०८०, शुक्रबार

बुटवल, ६ पुस । रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस ब्यवसायी संघको १९ औ वार्षिक साधारणसभा तथा सातौ अधिवेसन शुक्रबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले समुद्घाटन गर्दै उपभोक्ताको स्वस्थ्यसंग प्रत्यक्ष जोडिएको मिष्ठान तथा क्याटरिङ ब्यवसायहरु संवेदशिल पेशाका रुपमा रहेको बताए । ब्यवसायीको हक हितका लागि नगरपालिकामात्र नभई मात्रै होईन ब्यवसायी पनि आन्तरिक अनुगमनमा जोड दिन सुझाव दिए । ‘बिश्वासमा कमी आउने काम नगर्नुहोस् ।’–उनले भने ।

कार्यक्रममा महासंघका अध्यक्ष लिला बहादुर जिसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका सभापती कृष्ण भट्टराई, संघका सचिव बलराम पौडेल, कोषाध्यक्ष रबिन्द्र कुमार श्रेष्ठले ब्यवसायीको समस्याको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण पोखरेलले राज्यको नितिनियमलाई पालना गरि ब्यवसाय गर्दै आएको उनले बताए । सेवाग्राहीको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै सेवा दिएको उनले दाबी गरे। ९० प्रतिशत कृषिजन्य कच्चा पदार्थ उपयोग गर्ने ब्यवसायीहरुलाई भ्याटबिलको समस्या तथा महङो घरभाडा पनि चुनौतिका रुपमा देखिएको उनले बताए । बिसं २०६२ सालमा स्थापना भएको संस्था ब्यवसायीक हकहितसंगै सामाजिक कार्यमा समेत अग्रसर रहेको उनले बताए । संघको आफ्नैभवन निर्माण गर्न स्थानिय सरकारसंग जग्गाको माग गर्दै आएको उनले बताए । यसैगरि दक्ष कर्मचारीहरुको अभावलाई पूरा गर्न सिटिईभिटीमार्फत कक्षा संचालन गर्न जरुरी रहेको उनले बताए । यसैबिच कार्यक्रममा संघका आजिवन सदस्य तथा नया सदस्यहरु सम्मानपत्र वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?