ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

राज्यलाई मिडिया कपको उपाधि

४ पुष २०८०, बुधबार
४ पुष २०८०, बुधबार

बुटवल, ४ पुस । खेलकुदमार्फत पत्रकारहरुबिच आपसी भातृत्व विकास गर्ने उदेश्यका साथ बुटवलमा मिडिया कप फुटसल सम्पन्न भएको छ । लुम्बिनी अपडेट्स डट कमको वार्षिकोत्सबको अवसर पारेर क्लिक ईन्टरनेशनल मिडिया कप फुटसल २०८० प्रतियोगिताको उपाधि राज्य टेलिभिजनले चुमेको छ । बुधबार भएको फाइनल खेलमा गर्जन पोष्टलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि राज्यले चुमेको हो । उपाधिसंगै राज्यले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता गर्जन पोष्ट भने नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा राज्यका विकास गौतम उत्कृष्ट गोलकिपर, गर्जनका शिव डुम्रे उत्कृष्ट खेलाडी र राज्यका पाल बहादुर सोमै सर्वाधिक गोलकर्ता घोषित भए ।

प्रतियोगिताको समुद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मानिस स्वस्थ्य नभई प्रतिफल राम्रो नआउने बताए । पत्रकारिता देशको दिशानिर्देश गर्ने हुदा पनि पत्रकार स्वस्थ्य हुन जरुरी रहेको उनले बताए । पत्रकारहरुलाई खेलकुदमार्फत स्वस्थ्य सचेतना जगाउने गरि कार्यक्रम गरिएको बताए ।

शिक्षा, स्वस्थ्य सेवालाई ब्यवस्थित गर्ने गरि नया अभियानहरु चलाएको उनले दाबि गरे । नगरका ८० प्रतिशत भित्री सडकहरु स्तरिय रहेको उनले बताए । सडक बनाउने, सौन्दर्यकरणसंगै ब्यवसायमैत्री बनाउने गरि सडक रिडिजाईन गर्न थालिएको उनले बताए । सामरिक, धार्मिक, आर्थिक केन्द्रको रुपमा नगरलाई विकास गर्ने रुपमा काम अघि बढेको उनले दाबी गरे ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेले विश्व परिवेशमा नै आर्थिक समस्याको चपेटामा परेको भन्दै मिडिया बचाउन सबै लाग्नुपर्ने बताए ।

मानवअधिकार तथा शान्ति समाजका सल्लाहकार गोबिन्द खनालले संचार क्षेत्र जोगाउन लाग्नुपर्ने बताए । पत्रकारिता कमजोर भए सबै क्षेत्र कमजोर हुने उनले दाबी गरे ।

एक समारोहका बिच नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, उपाध्यक्ष विश्वास ढकाल, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, मानवअधिकार तथा शान्ति समाजका सल्लाहकार गोबिन्द खनाल, अनलाईनका अध्यक्ष गोबिन्द बस्नेत, खेल संयोजक खेम पाठकले पुरस्कार बितरण गरेका छन ।
यसैगरि बुधबार नै ईक्यान र खेलकुद पत्रकार मंच बिच मैत्रीपुर्ण खेलसमेत भएको छ । रोमान्चक खेलमा इक्यान २—१ गोलले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?